
चलचित्र ‘गाँठो’ को नया ट्रेलर सार्वजनिक
मनोरंजनसंसार डटकम भाद्र ३१ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘गाँठो’ को नया ट्रेलर युटुब मार्फत सार्वजनिक गरिएको छ | चलचित्रका निर्माता सुरज भुसाल हुन् जसले मौन र होस्टेल रिट्रन्स जस्ता सुपरहिट चलचित्र दर्शक माझ प्रस्तुत गरेर आफुलाई सफल निर्देशकको स्थापित गरिसकेका छन् | चलचित्र निकै नै उत्कृष्ट र राम्रो बनेको कुरा निर्देशक सुरज भुसालले बताएका…