माघ २१ मा “लप्पन छप्पन” , चलचित्र पूर्ण रुपमा सस्पेन्स थ्रिलर

मनोरंजन संसार डटकम बाशुलीङ्ग फिल्म्स र गोल्डेन हिल्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो प्रदर्शन मिति तोकेको छ | चलचित्रको प्रदर्शन मिति माघ २१ गतेको लागि पक्का गरिएको छ | चलचित्रका निर्माता डम्बर बहादुर चन्द हुन् भने लेखन तथा निर्देशन मुकुन्द भट्टको रहेको छ | चलचित्रमा दयाहाङ्ग राई , अर्पण थापा ,…

Read More

बिल्कुलै फरक विधा सहित भदौ २२ मा हुने भयो ‘एलजी फिल्म अवार्ड’

मनोरंजनसंसार डटकम अहिले नेपाली चलचित्र क्षत्रमा अवार्ड प्रदान गर्ने कार्यक्रमको लहर नै चलिरहेको छ | यसै बीच सिनेमा सर्कल नेपाल र दि दिनेश डिसी प्रोडक्शनको संयुक्त आयोजनामा फेरी अर्को अवार्ड समारोह हुने भएको छ | आइतबार एक कार्यक्रम बीच निर्माता निर्देशक दिनेश डिसीले यस अवार्ड को घोषणा गरे जसको नाम रहेको छ ‘एलजी फिल्म अवार्ड’…

Read More

दिपेन्द्र के खनालको निर्देशनमा बन्ने भयो ‘लभ लभ लभ’

मनोरंजनसंसार डटकम आइतबार राजधानीमा एउटा चलचित्रको घोषणा भयो चलचित्र हो ‘लभ लभ लभ’ | पछिल्लो चलचित्र “पशुपतिप्रसाद” का निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रमा स्वस्तिमा खड्का , नव अभिनेता सुरज पाण्डे , रमेश वुढाथोकी, देशभक्त खनाल, रुपा राना लगाएतका कलाकारहरुको अभिनय रहनेछ | कार्यक्रममा चलचित्रको कलाकार सार्वजनिक गर्नुका साथै टिजर पोस्टर समेत सार्वजनिक…

Read More

अधिकांश हलमा “वीर विक्रम” शो हाउसफुल , दोस्रो हफ्ता समेत “वीर विक्रम” चर्चामा रहने हल ब्यवसाईहरुको दाबी

मनोरंजनसंसार डटकम नेपाली चलचित्रको स्थर छैन र नेपाली चलचित्र क्षत्र अब हराईसक्यो भनेर अड्कल काट्ने व्यक्तिहरुको मुखमा अहिले ताला लागेको अवस्था छ | किन भने यी यस्ता बकम्फुशे अनुमानलाई नेपाली चलचित्र “वीर विक्रम” ले गलत साबित गरिदिएको छ | बाध्यता बस तोकिएको मिति भन्दा १ दिन अगाडी प्रदर्शन सुभारम्भ गरेको चलचित्र “वीर विक्रम” ले अहिले…

Read More

लण्डनको सिने वर्ल्डमा नेपाली चलचित्र “गाजलु” को बिशेष प्रदर्शन

मनोरंजनसंसार डटकम नेपालमा अधिक सफलता हात पारेको चलचित्र “गाजलु” ले अब लण्डनको सिने वर्ल्डमा प्रवेश गरेको छ | अहिले चलचित्र निर्माण भैसके पछि नेपाल बाहिर प्रिमिएर गर्नु सामान्य जस्तै भैसकेको छ चलचित्र बन्नु अगावै नेपाल बाहिर लिएर जाने तय भैसकको हुन्छ | तर चलचित्र त्यहाँ पुगिसकेपछि पनि एउटा सिमित स्थानमा देखाउने चलनलाई अन्त्य गर्दै चलचित्र…

Read More

दृष्टिबिहिनलाई सहयोग गर्दै रेखाले मनाईन साली नदीमा जन्मदिन

मनोरंजनसंसार डटकम नेपालकी चर्चित नायिका रेखा थापाको हिजो सालि नदी स्थित मन्दिरमा जन्म दिन मनाइयो | उनि हिजो आईतबारबाट ३१ बर्ष पुरा भएर ३२ लागेकी छिन् | उनि आफ्नो आमा र आफु निकट केहि फिल्मकर्मी तथा सञ्चारकर्मीका साथ सालिनदी पुगेकी थिईन् | त्यहाँ उनले मन्दिरमा पुजा आजा गरेर केक काटेकी थिइन् | उनको लागि त्यो…

Read More

“वीर विक्रम” सफल रुपमा करोड क्लबमा प्रवेश , देशभर चारैतिर हाउसफुल दर्शकहरु ओवरफलो

मनोरंजनसंसार डटकम यो हफ्ता रक्षा बन्धनको अवसर पारेर २ चलचित्र “वीर विक्रम” र “चपली हाइट २” दर्शक माझ प्रदर्शनमा आए | “चपली हाइट २” ले चलचित्र विकास बोर्डको नियम उल्लंघन गरि तोकिएको मिति भन्दा १ दिन अगाडी अर्थात् भाद्र २ गते बिहिबार देखि प्रदर्शन थालनी गरेपछि चलचित्र “वीर विक्रम” समेत तोकिएको मिति भन्दा १ दिन…

Read More

अब “शकुन्तला” समेत तोकिएको मिति भन्दा १ दिन अगाडी भाद्र ९ मा प्रदर्शन हुने

मनोरंजनसंसार डटकम अहिले नेपाली चलचित्र एकै दिन रिलिज गर्ने क्रम तोडिएको छ | यसो बीच भाद्र १० गते आउने भनि प्रदर्शन मिति तोकिएको चलचित्र शकुन्तला फेरी भाद्र ९ गते बिहिबार देखि प्रदर्शन हुने भएको छ | चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् |त्यसैगरी चलचित्रका निर्माता महेश्वोर खत्री र श्रीप्सा खत्री हुन् | चलचित्रमा किश्वोर…

Read More

“हाम फालेर आउ” को साथमा ७ समुन्द्र पारबाट नेपाली गीत संगीतमा अग्रसर रचनाकार गोपी दाहाल

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्र पहिले भन्दा अहिले धेरै नै परिवर्तन भैसकेको अवस्था रहेको छ | यस्तै गीत संगीत पनि फरक किसिमले आउन थालेका छन् | यस क्षत्रमा आब्ध सबैले आफ्नो तर्फबाट यस क्षत्रको विकास र प्रबर्धनको निमित्त ठुलो भूमिका निभाई रहनुभएको छ | त्यसै गरि देश भित्रबाट मात्र नभएर देश बाहिर रहेर पनि…

Read More

लोकप्रियताको शिखर चुम्दै गाएक नितिन गजुरेलको “झुक्याएरै किन होला”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रको विकास संगै अहिले यसको स्थर समेत निकै माथि सम्म बढेको अवस्था छ | थुप्रै पुराना तथा नया गाएकहरुले आफ्नो तर्फबाट यस क्षत्रको विकास र प्रबर्धनको लागि योगदान दिईरहेका छन् | यसै बीच गाएक नितिन गजुरेल पनि यस क्षत्रमा निकै अग्रसर भएर लागिरहेका छन् | धेरै पुरानो कलाकार भएपनि केहि…

Read More