
हनुमाने र मंगली राफ्टिङ् चढेर
मनोरंजनसंसार डटकम चर्चित कलाकार बुद्धि तामाङ (हनुमाने) र रजनी गुरुङ (मंगली) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ | हैट ! बोलको थेगोले चर्चाको शिखरमा पुगेका कलाकार बुद्धि तामाङ द्वारा अभिनित यो म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् | लोकप्रिय टेलीफिल्म मेरी बास्सै बाट चर्चामा आएका यो जोडी पहिलो पटक एकै साथ…