Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
भाद्र २४ को प्रदर्शन मिती तोकेको चलचित्र “छक्का पन्जा” को नया गीत सार्वजनिक भएको छ | “पूर्व पश्चिम रेल” बोलको यस गीतमा संगीत राजन राज सिवाकोटीको रहेको छ भने अन्जु पन्त र राजन राज सिवाकोटीले स्वर दिएका छन् |
 CHHAKKA-PANJA
 CHHAKKA-PANJA
 CHHAKKA-PANJA
“छ ए कान छ” र “वडा नम्बर ६” पछि “छक्का पन्जा” दीपक राज गिरी र दीपाश्री निरौलाको तेस्रो प्रस्तुति हो |चलचित्रमा दिपक राज गिरी,प्रियंका कार्की,केदार घिमिरे,बुद्धि तामांग,वर्षा राउत लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | चलचित्रमा नेपाली समाजको कथा बस्तु समेटेर देखाउन खोजिएको कुरा पनि निर्माता दीपक राज गिरीले जानकारी दिएका छन् |आफ्ना पहिलेको चलचित्रले जस्तै “छक्का पन्जा” ले पनि सम्पूर्ण नेपाली दर्शकहरुको मन जित्न सफल रहने विश्वास निर्देशक दीपाश्री निरौलाले बेक्त गर्नुभएको छ |
हेर्नुस गीत :

%d bloggers like this: