१० लाख बढिले हेरे ‘ड्रिम्स’ ट्रेलर, देखियो अनमोलको स्टारडम

युवा पुस्ताका हट केक अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’ आगामी फागुन २१ मा रिलिज हुदैछ । अनमोल पिता भुवन केसी निर्देशित सिनेमाको केहि साता अघि ट्रेलर रिलिज गरिएको थियो । युट्युबमा ‘ड्रिम्स’ को ट्रेलर दश लाख बढीले हेरेका छन, यसबाट पनि बुझ्न सकिन्छ युवा पुस्त माझ क्रेज रहेको अनमोल अब नेपाली सिनेमाका यस्ता स्टार हुन्…

Read More

सुरज सिंह ठकुरी बने आधुनिक ‘जंगे’, फष्ट लुक रिलिज

सिनेमा ‘जंगे’को फस्टलुक सार्वजानिक गरिएको छ । पोस्टर हेर्दा लाग्छ यो सिनेमा राजनैतिक बिषयमा बनेको छ र जंगे पात्रले गर्ने तौर तरिका तथा विभिन्न षड्यन्त्र र बाधाहरुलाई चिर्दै कसरी शासन सत्ता  र शक्ति प्राप्त गर्छ भन्ने विषयमा जंगे पात्रलाई सिनेमामा देखाउन खोजिएको निर्माण पक्षले बताएको छ । सुसन प्रजापतिले निर्माण गरेको सिनेमालाई उत्कल थापाले निर्देशन…

Read More

देखियो ‘फुलै फुलको मौसम तिमीलाई’मा गजबको प्रस्तुति

दिनेश डिसी निर्देशित सिनेमा ‘फुलै फुलको मौसम तिमीलाई’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सिनेमाका दुई मुख्य पात्र निता ढुंगाना र आमेश भण्डारीको केमेस्ट्री, माया प्रेम, रोमान्स र केहि सस्पेन्स समेत देखाईएको छ, ट्रेलर आकर्षक बनेको छ । ट्रेलरमा निता दोहोरो भूमिकामा हुनेछिन भन्ने कुरा पनि खुलाईएको छ भने उनि एक प्रहरी अधिकृतको भूमिकामा छिन…

Read More

‘आवेग’मा देखियो आर्यनको एक्सन, हेर्नुहोस ट्रेलर

राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमा ‘आवेग’ युनिटले आफ्नो अडियो एल्बम तथा पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सूचना तथा संचारमन्त्री शेरधन राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतले चलचित्रको अडियो एल्बम सार्वजनिक गरेका थिए । संचारमन्त्री राईले आफु तत्काल चलचित्र नीतिलाई लागु गर्ने,…

Read More

बिशेष छ, उदय सुब्बाको ‘रिफ्युजी’

अढाई दशक अघि भूटानबाट त्यहाँका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले  ‘रिफ्युजी’ सिनेमा निर्माण गरेका छन् ।  माघ १५ बाट यो सिनेमा देशभर बाट एकसाथ प्रदर्शनमा आउदैछ । साथै थुप्रै स्थानमा यो सिनेमा शो भई सकेको छ भने अमेरिका, बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन समेत हुदैछ । नेपालबाट तेस्रो मुलुक…

Read More

‘सुर्के थैली’ पछी राजनराजको ‘ज्यानमाया तिमीलाई’

सिनेमा वडा नम्बर ६ को चर्चित गीत गीत ‘सुर्के थैली’का गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीको संगीतमा गायिका अञ्जु पन्त र गायक उत्तम थापा युडीले गाएको गीत ‘ज्यानमाया तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठको रचना रहेको उक्त गीत गायक युडीको एल्बम ‘कखरा’मा समावेश गरिएको छ । लोकपप जनराको यो गीतको निर्देशन चर्चित…

Read More

आयो बुद्धिसागरको प्रतिक्षित ‘फिरफिरे’ | उठाईएको छ मित्रताको कुरा (हेर्नुहोस् भिडियो पनि)

चर्चित लेखक/उपन्यासकार बुद्धिसागरले आफ्नो नयाँ उपन्यास ‘फिरफिरे’ सार्वजनिक गरेका छन, उनका फ्यान र नेपाली साहित्य पढ्नेहरु माझ यो उपन्यास निकै प्रतिक्षित थियो । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजित एक बिशेष कार्यक्रम बीच उनको दोश्रो उपन्यास बिमोचन गरिएको हो । उक्त बिमोचन कार्यक्रममा साहित्य सिर्जनामा नाम कमाएका ब्यक्तिहरु तथा बुद्धिसागरका थुप्रै फ्यानहरुको सहभागिता थियो । बुद्धिसागरको…

Read More

नेपालमै पहिलोपटक ‘गुरुङ फिल्म अवार्ड’

गुरुङ भाषा अनि संस्कृति सम्बन्धी बनेका  सिनेमाहरुको सम्मान, प्रोत्साहन र मुल्याङ्कन गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक ‘गुरुङ फिल्म अवार्ड’ हुने भएको छ । फागुन १४ र १५ गते चल्ने यो महोत्सबलाई ग्ल्यामर सम्बन्धि वेभसाईट ‘जक्शन डटकम’ संचालक मिडिया ‘जक्शन ग्रुप’ले आयोजना गर्न लागेको हो ।    बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जक्शन ग्रुपले अवार्ड…

Read More

रेखाको ‘राम प्यारी’मा आभाष र आश्माको यस्तो गीत

रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘राम प्यारी’ मा समावेश नयाँ रोमान्टिक गीति सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा नव नायक आभाष अधिकारी र नायिका आश्मा डिसीको ‘क्युट’ क्यामेस्ट्रीलाई देख्न सकिन्छ । रेखाकी आफ्नै जेठी दीदीका छोरा हुन्, आभाष अधिकारी । रेखाको ‘राम प्यारी’ मार्फत उनले नेपाली रजतपटमा नायकको रुपमा प्रवेश गर्दैछन् ।   कोसिश…

Read More

‘क्लासिक’ प्रोफाईल अभियान : ‘बनाउनुहोस् आफ्नै क्लासिक प्रोफाईल

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय समाजिक सञ्जाललाई चलचित्र प्रमोशनका लागि समेत उपयोग गर्न थालिएको छ । यसैविच सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र क्लासिकले क्लासिक प्रोफाइल अभियान थालेको छ । माघ २९ अर्थात्  ‘भ्यालेण्टाइन डे’को अवसर पारी प्रदर्शन हुन लागेको यो चलचित्रले प्रोमोशन एप्लीकेशन निर्माण गरेको छ । जसमार्फत फेसबुक प्रयोगकर्ता आफैले आफ्नो तस्बिरलाई “क्लासिक प्रोफाइल”का…

Read More