प्रेममा असफल भएका बलिउड जोडीहरु

‘भ्यालेनटाइन डे ‘विषेश बलिउड, थुप्रै कलाकारहरुको लागि घर अनि परिवार जस्तो बनेको छ। यहाँ थुप्रै जोडीहरु पनि बने। पुराना कलाकारदेखि लिएर नव कलाकारहरुको समेत प्रेम सम्बन्ध गाँसियो बलिउडमा। तर कति कलाकारले आफ्नो प्रेमलाई विवाह बन्धनमा बाँधेर अटुट बनाउन सफल भए भने कति प्रख्यात जोडी त्यो पनि दुवैको रुपमा मात्र चिनिए तर आफ्नो सम्बन्धलाई अटुट् भने…

Read More

मान्छेलाई मान्छे बनाउँछ प्रेमले : राजबल्लभ कोइराला

‘भ्यालेन्टाइन डे ‘विषेश   नेपाली चलचित्रमा कुनै जवनाका चल्तिका नायक हुन राजबल्लभ कोइराला । आफनो कला यात्रा कोइरालाले एक रेडियो बाट सुरु गरेका थिए । पर्खी बसें चलचित्रबाट नेपाली चलचित्रक्षेत्रमा प्रवेश गरेका राजबल्लभ यति बेला अमेरिकामा बस्दैं आएका छन् । स्कुल पढ्दानै प्रेमको अनुभुती गरेका राजबल्लभ कोइरालाले मन्द मुस्कान अनि उज्यालो अनुहारले आफ्नो पहिलो प्रेमलाई व्यक्त…

Read More

हिमेशको यस्तो छ नयाँ लुक

बलिउड फिल्म संगीतबाट अभिनयमा लागेका गायक एवं अभिनेता हिमेश रेशमियाको आगामी सिनेमा ‘गनस एण्ड रोजेज’को लुक सार्वजनिक भएको छ। उक्त लुकमा हिमेश बिल्कुलै फरक ‘गेटअप’मा देखिएका छन। फिल्ममा निभाउन लागेको ग्याङ्स्टर चरित्रमा आफुलाई ढाल्नका लागि हिमेशले आफ्नो वजन घटाएका छन। यसका साथै उनले कडा व्यायाम पनि गरिरहेका छन। रवि रायले निर्देशन गर्ने सिनेमामा हिमेश मुम्बईको…

Read More

‘पार्सल’ साटिँदाको ‘पार्सल’

पछिल्लो समय चलचित्रको नाम सुन्दा पनि दर्शक नै अचम्मका पर्ने गरेका छन् । त्यहि क्रममा दर्शकलाई फेरी अर्को अचम्म जस्तो लाग्ने  ‘पार्सल’ नामक चलचित्र निर्माण हुने भएको छ । केहि दिन अगाडी काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त चलचित्रको शुभमुहुर्त गरिएको छ । रविन श्रेष्ठको निर्देशनमा बन्न लागेको पार्सल पारिवारिक कथा समेटिएको चलचित्र हो । कसैले आफ्नो…

Read More

माया भगवान हो ,भगवान माया हो : रेखा थापा

‘भ्यालेनटाइन डे’ विषेश ‘भ्यालेनटाइन डे’ ११ १४ फेबुररी अर्थात प्रेम दिबस , यो दिबस आज दुनियाँ भरि मनाइदै छ। जुन देश मा जुन भाषा बाट बोलिए पनि आखिर त्यो शब्द हाम्रो नेपाली भाषा मा मायाँ नै हो र आज माया , प्रेम अभिव्यक्ति दर्साउने दिन भनेर नै मैले पनि बुझेको छु। १८ औ सताब्दी मा…

Read More

कट्रिनासँग इन्गेजमेन्ट भएको छैन : रणबीर

केहि दिन अगाडी मात्र लण्डनमा बलिउड नायक रणबीर कपूरले कट्रिना कैफसँग इन्गेजमेन्ट गरेको कुराले बलिउड निकै तातेको थियो । यस विषयमा नायिका कट्रिना कैफले रणबीरसँग इन्गेजमेन्ट नभएको कुरा बताएकी थिइन तर आजसम्म पनि रणबीरले भने यस विषयमा कुनै पनि कुरा बोलेका थिएनन । तर दर्शकलाई भ्रम नपरोस भन्दैं रणबीरले यस विषयमा मुख खोलेका छन् ।…

Read More

‘एडल्ट’ ‘झिग्राना’को दोस्रो ट्रेलर रिलिज (भिडियो)

फागुन २२ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ को अफिसियल दोस्रो ट्रेलर रिलिज भएको छ । सार्वजनिक दोस्रो ट्रेलरमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् भने ट्रेलर हेरेर दर्शक चलचित्रप्रति अझ धेरै उत्साहित हुने निर्माणपक्षले जानकारी दिएको छ । केहि दिन अगाडी मात्र ‘एडल्ट’ सर्टिफिकेट पाएको ‘झिग्राना’ले रहस्यमय मृत्युको ग्रामिण परिवेशमा थालीएको अनुसन्धानको कथालाई देखाउन…

Read More

‘काठमाडौं सर्ट फिल्म फेस्टा-२०१५’ हुदैं

पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले दोस्रो पटक काठमाडौं सर्ट फिल्म फेस्टा २०१५ आयोजना गर्न लागेको हो । फेष्टा फागुनको अन्त्यमामा आयोजना गरिने छ भने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ…

Read More

सुदर्शन र पुजाको फागुन १५ मा ‘अझै पनि’

हो फागुन १५ ,यो मिति यति बेला सबैका लागी प्रतिक्षाको घडि बनेको छ । स्व.निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र भएका कारण पनि आम दर्शकका लागी अझै पनि विषेश चलचित्र बनेको छ । अझै पनि चलचित्र समाजमा व्याप्त हरेक सकारात्मक र नकारात्मक कुराहरुको शिलशिला निरन्तर नै छ भन्ने उद्येश्यबाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो । …

Read More

जेनिफर फेरी पूर्व प्रेमी स्मार्टसँग

  हलिउडकी चर्चित गायिका एवं अभिनेत्री जेनिफर लोपेज र उनका पूर्व प्रेमी कैस्पर स्मार्टसँग फेरी सँगै–सँगै देखिएका छन् । उनीहरुले केहि दिन अघि सामुन्द्रिक किनारमा रमाएको फोटो सार्वजनिक गरेलगतै यि दुई जोडी पुनः एक हुने अडकल काट्न थालिएको छ । हलिउडको एक वेबसाइट ‘इ अनलाइन डट कम’ का अनुसार कैस्पर र जेनिफर होटल क्याफेको बाहिर…

Read More