‘बदलापुर’का कारण प्रेमिकाले छोडिन वरुणलाई

गएको शुक्रबारबाट मात्र प्रदर्शनमा आएको बलिउड फिल्म ‘बदलापुर’का मुख्य पात्र वरुण धवनको चर्चा परिचर्चा यति बेला व्यापक रुपमा चलिरहेको छ । बलिउड बक्सअफिसमा राम्रै व्यापार गरिरहेको ‘बदलापुर’मा काम गर्न भने वरुणलाई त्यति सहज भएन । बदलापुरमा बदलिएको चरित्रमा देखिएका वरुणले फिल्मको कारण ब्रेकअप समेत भोग्नु परेको खुलासा गरेका छन् । बरणले कोयल पुरीको शो काउचिंग…

Read More

करिश्माले छोडिन गोपीकृष्णको साथ

करिब १२ बर्षपछि चलचित्र निर्माण कार्यमा जुटेकी नायिका करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागुको हाल धमाधम छायांकन भइरहेको छ । गोपीकृष्ण मुभिजले अन्य निर्मातासँगको सहकार्यमा बनाउन लागेका ७ चलचित्र मध्ये करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागु पनि रहेको थियो तर करिबश्माले भने औपचारिक रुपमा नै  गोपीकृष्ण मुभिजबाट आफु अलग रहेको जानकारी दिएकी छिन्…

Read More

२० बर्षपछि उत्रिएको ‘डीडीएलजी’ पुन प्रदर्शनमा

केहि दिन अगाडी मात्र करिब २० बर्षपछि बलिउडको सुपरहिट फिल्म ‘दिलवाले दुल्हनियां ले जाएंगे’ चलचित्रहलबाट उत्रिएको खबर बाहिर आएपनि मुम्बईको एक मराठा मन्दिरमा चलचित्र दिलवाले दुल्हनियां ले जाएंगे नउत्रने भएको छ । यसै चलचित्र हलमा लगातार १००९ हप्तासम्म चलेको यो चलचित्र हल संञ्चालकले १९ फेब्रुअरीमा अचानाक अब नचलाउने घोषणा गरेका थिए । यो खवरबाट निराश…

Read More

‘घन्टी बज्यो’ । ‘हवल्दार सुन्तली’को अफिसियल गीत रिलिज

चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल गीत रिलिज भएको छ । ‘घन्टी बज्यो’ नामक सार्वजनिक गीतको बोलमा नायक सविन श्रेष्ठ र नायिका शिल्पा पोख्रेललाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने संगितकार टंक र मिलन अमात्यको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजले कविराज…

Read More

‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द

विज्ञापन कम्पनी वर्ल्ड भिजन एड्भर्टाइजिङको गद्धारीले गर्दा नेपाल टेलिभिजनबाट हरेक साता प्रशारण हुने दुई हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द भएका छन् । वर्ल्ड भिजन एड्भर्टाइजिङकै मातहतमा रहेको अर्को कार्यक्रम हरेक शनिबार साप्ताहिक रुपमा प्रशारण हुने फिल्म शो पनि अनिश्चित कालको लागि बन्द भएको छ । श्रोतका अनुसार वर्ल्ड भिजन एड्भर्टाइजिङले…

Read More

म्यागेजीनका लागी नग्न भइन सेलेना गोमेज

बेला बेलामा विभिन्न कारणले विवाद र चर्चामा आउने नायिकाको भिडमा हलिउड अभिनेत्री तथा गायीका सेलेना गोमेज पनि पर्ने गर्छिन । हलिउडको चर्चित भी म्यागेजीनको आगामी अंकको लागि उनले अर्धनग्न फोटोसुट गरेकी छिन् । कर्लीकपाल र जिन्समा सेलेना निकै सेक्सी देखिएकी छिन् । म्यागेजीन बजारमा नआउदै सेलेनाले ट्वीटबाट आफ्नो फोटो सार्वजनिक गरेकी छिन् । पहिलो ब्वायफ्रेण्ड…

Read More

बलिउडकी धनी हिरोइन बनिन् दीपिका

दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढी कमाउँने हिरोइन् भएकी छन्। वर्ष २०१४ मा केही सुपरहिट फिल्म खेलेकी दीपिकाले आफ्नो रेट समेत बढाएकी थिइन्। उनलाई उत्पादन ब्राणडहरुले पनि मागे अनुसारको रकम दिए पछि उनी बलिउडमा सबैभन्दा बढी कमाउने हिरोइन् भएकी हुन्। भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार एक कोल्ड ड्रिंक कम्पनीले विज्ञापनको लागि उनलाई ६ करोड रकम दिएको छ।…

Read More

दीपकराज देखी सुनितासम्मले मलेसियामा मच्चाए धुम

चिनियाँ नयाँ बर्षको अबसर पारेर नेपालको एनसेल र मलेसियाको डीजी टेलिकमको सहकार्यमा मलेसियाको क्वालालम्पुर, पेनाङ र जोहोरबाहरु गरी तीन शहरुमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले धुम मच्चाएका छन् । हजारौंको संख्यामा उपस्थित दर्शकहरुले नेपाली कलाकारहरुलाई ‘वान्स मोर’ भन्दैं साथ दिएका थिए । उक्त कार्यक्रममा सहभागी हुन केहि दिन अगाडी मात्र नेपालबाट हाँस्यकालकार दीपकराज…

Read More

‘बाटो मुनिको फूल-२’ को छायांकन सुरु

हलिउड,बलिउडमा मात्र नभएर नेपालमा समेत सफल चलचित्रको सिक्वेल निर्माण गर्ने क्रम विस्तारै विस्तारै रामैसँग सुरु भएको देखिन्छ । त्यहि क्रममा सुपरहिट फिल्म बाटो मुनिको फूलको सिक्वेल बाटो मुनिको फूल २ को छायांकन पनि सुरु भएको छ । पूर्वी नेपालको झापाबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको करिब ९० प्रतिशत छायांकन झापाकै विभिन्न स्थानमा…

Read More

चलचित्र ‘तिन घुम्ती’को इन्क्ल्याप

नेपालका तत्कालिन प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तिन घुम्ती’ मा आधारित भएर निर्माण भएको चलचित्र तिन घुम्तीको सम्पुर्ण छायांकन सकिएको छ । अब चलचित्रको सम्पादन कार्य सुरु हुने चलचित्रका निर्देशक बाबुराम ढकालले जानकारी दिए । लामो समयको होमवर्कपछि चलचित्रको छायांकन सुरु गरिएको तिन घुम्तीमा ध्रुव दत्त र गरिमा पन्त मुख्य भुमिकामा रहेका छन् ।…

Read More