Fri. Apr 19th, 2024

बेला बेलामा विभिन्न कारणले विवाद र चर्चामा आउने नायिकाको भिडमा हलिउड अभिनेत्री तथा गायीका सेलेना गोमेज पनि पर्ने गर्छिन । हलिउडको चर्चित भी म्यागेजीनको आगामी अंकको लागि उनले अर्धनग्न फोटोसुट गरेकी छिन् । कर्लीकपाल र जिन्समा सेलेना निकै सेक्सी देखिएकी छिन् । म्यागेजीन बजारमा नआउदै सेलेनाले ट्वीटबाट आफ्नो फोटो सार्वजनिक गरेकी छिन् ।

11006173_421210258037359_571220419_n

पहिलो ब्वायफ्रेण्ड जस्टिन बीबरसँग ब्रेकअप भएपछि पछिल्लो समय डीजे जेडसँगको प्रेममा रमाईरहेकी सेलेनाले यस म्यागेजीनलाई अन्तरवार्ता दिदै आफ्नो पुरानो प्रेम कहानी र ब्रेकअप पछिको डिप्रेशनको बारेमा खुलेर कुरा गरेकी छिन् । सेलेना जसटीनसँगको ब्रेकअप पछि लामो समय डिप्रेसनको सिकार भएकी थिइन् । उनलाई पहिलेकै अबस्थामा फर्किन लामो समय मनोबैज्ञानीक उपचारको साहायता लिनु परेको थियो ।

%d bloggers like this: