Tue. Apr 30th, 2024

चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल गीत रिलिज भएको छ । ‘घन्टी बज्यो’ नामक सार्वजनिक गीतको बोलमा नायक सविन श्रेष्ठ र नायिका शिल्पा पोख्रेललाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने संगितकार टंक र मिलन अमात्यको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजले कविराज गहतराज गरेका छन् ।

hawaldar-suntali11

कविराज गहतराजले सार्वजनिक गीतमा अरु चलचित्रको भन्दा केहि फरक शैली अपनाएका छन् । हवल्दार सुन्तलीलाई छविराज ओझाले निर्माण गरेका हुन । फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन । आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा शिल्पा पोखरेल, किशोर खतिवडा र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

%d bloggers like this: