भूल भुलैयालाई चुनौती दिदैं ‘षडङ्ग’को टिजर रिलिज

चलचित्र भूल भुलैयासगँ चैत १३ गते एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र चलचित्र ‘षडङ्ग’को ३० सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ । सार्वजनि टिजरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की,सौगात मल्ल,अनुप बराल , सौरम राज तुलाधर लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक टिजरमा देखिएका कलाकारहरुको मुख्य भुमिका रहेको यस चलचित्रलाई ग्याङस्टार थ्रिलर बिषयमा तयार पारिएको बताइएको छ…

Read More

राजेशपायल राईको ‘यो हो काठमाडौं’ (भिडियो सहित)

शिव घिमिरेद्धारा निर्देशित चलचित्र ‘साइकल’को ‘यो हो काठमाडौं’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक राजेशपायल राईको आवाज र अभिनय देख्न सकिन्छ । गीतमा राजेन्द्रको संगीत र प्रकाश बज्राचार्यको रचना छ । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्म ‘साइकल’मा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी,…

Read More

शाहरुखलाई नेपाली नृत्य देखाउन मन थियो : प्रियंका कार्की

नायिका प्रियंका कार्कीले बलिउड नायक शाहरुख खान प्रमुख अतिथि रहेको कार्यक्रममा हिन्दी गीतमा नाच्नु आफ्नो बाध्यता भएको बताएकी छिन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले कार्यक्रमको सम्पूर्ण तयारी भारतमै भएको र सबै सेटिङ उतैबाटै आएकाले आफूले नेपाली गीतमा नृत्य गर्न नसकेको जनाएकी छिन् । कान्साई न्यारोल्याक पेन्ट्सलेआयोजना गरेको कार्यक्रममा प्रियंकाले शाहरुख खानका लागी भन्दैं…

Read More

‘नाईं नभन्नू ल ३’को पोष्टर रिलिज,देखियो ४ जोडीको प्रेम

चैत २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र नाइँ नभन्नु ल ३ को अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक ‘नाईं नभन्नू ल ३’ को पोस्टरमा चार जोडीलाई देख्न सकिन्छ । ‘नाईं नभन्नू ल ३’ को अफिसियल पोस्टरमा आर्यन सिग्देल र प्रियंका कार्की, सुरजसिंह ठकुरी र संचिता लुईंटेल, संयम पुरी र आश्मा डिसी तथा बाल…

Read More

किन सुटुक्क कसिन सुमिनाले लगनगाठो ?

नेपाली चलचित्रमा खासै राम्रो छबि बनाउन नसकेकी नायिका सुमिना घिमिरेले हिजो सोमबार काभ्रे घर भएका प्रेमी रोशन सापकोटासँग बिबाह गरेकी छिन् । पेशाले पाइलट रोशन र सुमिनाको केहि महिना अगाडी एक म्युजिक भिडियोको छायांकनको क्रममा भेट भएको थियो । त्यहि बेला देखि नजिक भएका उनीहरु अन्तत बिबाह बन्धनमा बाधिने निर्माणमा पुगेका थिए । केहि समय…

Read More

‘ब्रासलेट’को टिम पोखरामा,खोजिदैं छायांकन स्थल

चैतको अन्तिम साताबाट छायांकन सुरु हुने भनिएको चलचित्र ‘ब्रासलेट’ को टिम यति बेला उपत्यका बाहिर छायांकन स्थलको खोजीमा निस्किएको छ । निर्माता तथा कलाकार केशव भट्टराई,निर्मल शर्मा गैँडा,कलाकार कमल मैनाली र छायाँकार सुदीप बराल चलचित्रको छायांकन स्थल खोजीका लागी राजधानी बाहिर निस्किएका छन् । यो टिम छायांकन स्थलका लागी पोखरा हानिएको छ । निर्माता तथा…

Read More

असफलताको माझमा अक्षयको ‘ब्रोदर्स’

बलिउडको पर्दामा खासै नछुट्ने नायक अक्षय कुमार अभिनित चलचित्रहरुले बलिउड बक्स अफिसमा खासै कमाल गर्न नसकेपनि अक्षय भने एकपछि अर्को गदैं विभिन्न चलचित्रमा देखिरहने नायकको रुपमा चिनिन्छन् । केहि महिना अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र बेबीले खासै राम्र्रो व्यापार नगरेपछि केहि निराश बन्न पुगेका अक्षयले अभिनय गरेको अर्को नयाँ चलचित्र ‘ब्रोदर्स’को फष्टलुक पोष्टर रिलिज भएको…

Read More

यस्तो छ दुख र सुख मिसिएको ‘चकलेट’को प्रोमो (भिडियो)

सडक बालबालिकाको कथालाई उठान गरिएको चलचित्र चकलेटको १ मिनेट ३४ सेकेण्ड लामो प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा चलचित्रका प्राय सबै कलाकारहरु देखिएका छन् । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । निर्मल शर्मा ‘गैँडा’ले चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा पुजना स्त्री, आयुष्मान…

Read More

‘नेपाल जस्तो सुन्दर देशमा फेरी आउँछु’ : शाहरुख

बलिउडमा किंग खान भनेर कहलिएका बलिउडका सुपरस्टार शाहरुख खानले अब अर्को पटक नेपाल आउँदा सपरिवार सहित आउने बताएका छन् । सोमबार दिउँसो ४ बजे आफ्नो निजी विमान मार्फत नेपाल उत्रिएका शाहरुख खानले करिब ५ बजे तिर आयोजक संस्था नेरोल्याक पेन्टसले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दैं अभिनेता शाहरुख खानले आफूलाई नेपाल असाध्यै मनपर्ने बताएका छन्। निजी…

Read More

काठमाडौं आइपुगे शाहरुख खान,एयरपोर्टमा फ्यानहरुको भिड

बलिउडका चर्चित अभिनेता शाहरुख खान सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन् । तीन बजेर ३७ मिनेट जाँदा ल्याण्ड भएका शाहरुख खान ठीक चार बजे एयरपोर्टबाट होटल हायत तर्फ लागेका थिए । एयरपोर्टमा शाहरुख खालाई हेर्न सयौंको संख्यामा फ्यानहरुको भिड रहेको थियो । न्यारोल्यक पेन्टस्‌ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं…

Read More