रोकियो ‘ड्रिम्स’को छायांकन
शुक्रबार मात्र चर्चित छायांकार पुरुषोत्तम प्रधानकी श्रीमतीको निधनका कारण नायक भुवन केसीले निर्माण र निर्देशन गर्ने चलचित्र ‘ड्रिम्स’ को छायाँकन केहि दिनका लागी स्थगित भएको छ । चलचित्र ‘ड्रिम्स’लाई पुरुषोत्तम प्रधानले नै खिच्ने सम्झौता भएको थियो तर शुक्रबार मात्र पुरुषोत्तम प्रधानकी श्रीमतीको निधन भएपछि अब ‘ड्रिम्स’को छायांकन केहि दिन पर लम्भिने भएको छ । मुस्ताङदेखि…