Wed. Apr 24th, 2024

केही दिन अगाडि गर्भवती हुनका लागि रियालिटी स्टार किम कार्दासिनले दिनमा ५ सय पटक सेक्स गरेको खुलासा गरेकी थिइन् । यसका बाबजुत पनि आफू गर्भवती हुन नसकेकोमा निकै चिन्ता समेत व्यक्त गरेकी थिइन् । तर, चिकित्सकहरुले उनलाइ यस्तो नगर्न सल्लाह दिएका छन् । डेलि मेलमा प्रकाशित समाचार अनुसार किम कार्दासिनका चिकित्सकहरूले उनलाई धेरै पटक सेक्स नगर्न आग्रह गरेका थिए ।

kim-kardashian-pic

चिकित्सकले चेतावनी दिँदै गर्भवती हुनका लागि एक पटक सही तरिकाले सेक्स गरे पुग्ने बताएका छन् । । ३४ वर्षीय किमले गर्भवती हुनका लागि पुरानो सबै तरिका छाडेर नयाँ तरिका अपनाउने निर्णय लिएको समाचारमा जनाइएको छ । उनका अनुसार उनले गर्भवती हुनका लागि विगत ८/१० महिनादेखी हरेक उपाय अपनाइसकेकी छिन् । उनी भन्छिन्, ‘जो महिलाहरू बच्चा चाँहदैनन् उनीहरू कसरी सहजै गर्भवती हुन्छन् ।’ उनका एक छोरा छन् र उनले अर्को सन्तानको इच्छा राखेकी हुन् ।

%d bloggers like this: