एफडीले ३० लाखमा खरिद गर्यो ‘सायद २’को मोफसल राइट
दुर्गिश फिल्मसको आगामी प्रोजेक्ट ‘सायद २’ फ्लोरमा नजादै मोफसल राइट वितरण कम्पनी एफडीले खरिद गरेको छ। प्राप्त जानकारी अनुसार एफडीले यो सिनेमा एमजी (मिनिमम ग्यारेन्टी) ३० लाखमा किनेको हो । एफडी कम्पनी प्रमुख नरेन्द्र महर्जनका अनुसार यो सिनेमाको स्क्रिप्टका लागि एफडीले लगानी गरेको हो। उनले भने ‘हामीले दुर्गिश फिल्मको ब्रान्ड भ्यालु र स्क्रिप्टको बलियोपनका…