रणवीरको फ्यान कंगना
भारतीय नेशनल अर्वाडकी विजेता कंगना रनोटले बलिउड अभिनेता रणवीर कपूरसँग एकसाथ चलचित्रमा काम गर्न निकै मन लागेको बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले आफुलाई रणवीर कपूरसँग एकसाथ चलचित्र खेल्न मन लागेको बताएकी हुन् । उनले भनेकी छिन् -‘मलाई रणवीरको काम निकै मन पर्छ र उसको अभिनय पनि,त्यसैले एकपटक रणवीरसँग काम गर्न निकै मन लागेको…