‘नाईं नभन्नू ल ३’को पोष्टर रिलिज,देखियो ४ जोडीको प्रेम
चैत २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र नाइँ नभन्नु ल ३ को अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक ‘नाईं नभन्नू ल ३’ को पोस्टरमा चार जोडीलाई देख्न सकिन्छ । ‘नाईं नभन्नू ल ३’ को अफिसियल पोस्टरमा आर्यन सिग्देल र प्रियंका कार्की, सुरजसिंह ठकुरी र संचिता लुईंटेल, संयम पुरी र आश्मा डिसी तथा बाल…