२५ लाख खर्चदैं जेनीफर

हलिउड नायिकाहरु बेला बेलामा चर्चा र विवादमा आउन सायद अरु भन्दा बढि नै अगाडी हुन्छन् । त्यहि भिडकी एक हलिउड नायिका हुन् जेनीफर लोपेज,उनी बेला बखतमा आफ्ना विभिन्न हर्कतहरुका कारण चर्चा र विवादमा छाइरहन्छिन् । त्यहि क्रममा फेरी उनी एक कारणले चर्चामा छिन् । उनले अब आफ्नो सुन्दरता कायम राख्न करिब २५ लाख खर्च गर्ने…

Read More

करीनाको ‘हिउँमा छर्केको’ (भिडियो सहित)

यूवापुस्ता माझ सफल गायिकाको रुपमा आफुलाई स्थापित गराउदैं गएकी गायिका देविका बन्दनाको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेका शब्द सृजनामा राजु सिहंले संगीत भरेको ‘हिउँमा छर्केको’ बोलको गीत ‘मन चंगा भो’ एल्बममा समावेश छ । बिजेश पौडेलले निर्देशन गरेको भिडियोमा करीना भट्टराईले अभिनय गरेकी छिन् । प्रमोद कार्कीले…

Read More

‘साइकल’मा बिक्की क्षितिज भए हर्षिका बादल

चैत २० गते देशव्यापी रिलिजको तयारीमा रहेको चलचित्र ‘साइकल’ को नयाँ गीत सार्वजनिक गरिएको छ ।  ‘म क्षितिज भए तिमी बादल’ बोलको गीत सार्वजनिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्दमा राजेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने शम्भु रैकाले आवाज दिएका छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा हर्षिका श्रेष्ठ र विक्की मल्ललाई…

Read More

अब अन्तरर्वार्ता दिन्न : अर्जुन रामपाल

बलिउड अभिनेता अर्जुन रामपालले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेदको हुन लागेको खबरमा कुनै सत्यता नभएको बताएका छन। झुठो खबर प्रकाशन र प्रसारण गरेको भन्दै उनी मिडियासँग रुष्ट बनेका छन। उनले ट्विटरमा आफ्नो आक्रोश यसरी पोखेका छन। अर्जुनले आक्रोशित हुदैं ट्विटरमा भनेका छन् -‘म र मेरी पत्नी सम्बन्धविच्छेदका निवेदन दिन बान्द्रा पारिवारिक अदालत गयौं ? कसैलाई यस…

Read More

हट विनिता ‘उमंग’मा व्यस्त

चप्पली हाईट चलचित्रमा अभिनय गरेपछि सर्बत्र चर्चा र विवादमा परेकी नायिका विनिता बराल हाल अर्को नयाँ चलचित्र ‘उमंग’ नामक चलचित्रको सुटिङमा व्यस्त छिन । कुमार बिसीको निर्माण र शिव शर्माको निर्देशन रहेको यस चलचित्रको हाल नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) बालाजुमा छायाँकन भई रहेको छ । चलचित्रका निर्माता कुमार बिसी र विनिता बरालको चलचित्रमा मुख्य…

Read More

कोरियोग्राफर गीता कपुर प्रहरी हिरासतमा

बलिउडकी चर्चित कोरियोग्राफर गीता कपुरलाई पुलिसले गिरफ्तार गरेको छ । बिहीबार बिहानै उनको कारले एक मोटरसाईलकलाई ठक्कर दिएपछि उनी पक्राउ परेकी हुन् । वर्सोवा रेलवे स्टेशनमा उनको कारले एउटा मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक घाइते भएका छन् । गम्भीर घाइते मोटरसाईकल चालकलाई उपचारका लागि कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरिएको छ ।…

Read More

बलत्कृत मेडोनाले भनिन् -‘बदनामी हुने डरले उजुरी गरिन ।’

अमेरिकी गायिका मेडोनाले दुई वर्ष अघि आफू बलत्कारको सिकार भएको खुलासा गरेकी थिइन्। हाल उनले आफ्नो बलत्कार भएपनि बदनामी हुने डरले उजुरी नहालेको बताएकी छन्। ५६ वर्षकी गायिकाले संघर्षका दिनमा भएको सो बलत्कारको घटना सार्वजनिक भए आफ्नो बदनाम हुने डरले कसैलाई नभनको बताएकी हुन्। बलत्कारमा पर्ने अन्य धेरै महिलाजस्तै म्याडोनाले पनि घटनाका बारे सार्वजनिक गरे…

Read More

अष्ट्रेलीयामा तारिफमय ‘जंगबहादुरको कोट’

सस्पेन्स थ्रिलर भनिएको चलचित्र जंगबहादुरको कोटको अष्ट्रेलीयाको मेलवर्नमा प्रिमियर गरिएको छ । मार्च १२ अर्थात बिहिबार चलचित्रको भब्य प्रिमियर गरिएको निर्माणपक्षले जानकारी दिएको छ । मेलवर्नको भिलेज सिनेमा क्राउनमा सम्पन्न भएको सोमा नेपाली भाषी तथा अष्ट्रेलीयाका चलचित्रकर्मीको पनि सहभागीता रहेको बताइएको छ । चलचित्र हेरेपछि उपस्थित सबैले चलचित्रको सबै पक्ष उत्कृष्ट रहेको भन्दैं कलाकार,निर्देशकको तारिफ…

Read More

युवाको ‘जोश’सँग राष्ट्रियता बोकेको ‘किल्ला’

यस अघि पनि प्रदर्शन मिति तोकेर विभिन्न कारणले प्रदर्शनमा आउन नसकेको चलचित्र जोश र नायक सुबास मेचले निर्माण गरेको एक्शन चलचित्र किल्ला आजबाट अलनेपाल रिलिजमा आएका छन् । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको…

Read More

पिकेको तर्फबाट आमिरले मागे माफि

बलिउड अभिनेता आमिर खानले उनको पछिल्लो फिल्म पीकेले कसैको धार्मिक भावनामा चोट पुर्याउने उद्धेश्यले निर्माण नगरिएको बताएका छन्। उनले फिल्मले कसैको आस्थामा चोट पुगेको भए माफि चाहेको पनि बताएका छन्। बुधबार फिल्मको डिभिडी सार्वजनिक कार्यक्रममा आमिरले यस्तो बताएका हुन्। ुमेरो त्यस्तो कुनै आशय थिएन कि म ती मानिसहरुको भावनामा ठेस पुर्याउँ । यसका लागि म…

Read More