Fri. Apr 19th, 2024

gita kapurबलिउडकी चर्चित कोरियोग्राफर गीता कपुरलाई पुलिसले गिरफ्तार गरेको छ । बिहीबार बिहानै उनको कारले एक मोटरसाईलकलाई ठक्कर दिएपछि उनी पक्राउ परेकी हुन् । वर्सोवा रेलवे स्टेशनमा उनको कारले एउटा मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक घाइते भएका छन् । गम्भीर घाइते मोटरसाईकल चालकलाई उपचारका लागि कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरिएको छ । कोरियोग्राफर गीता कपुरलाई प्रहरीले हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ ।

%d bloggers like this: