‘ब्रासलेट’का दुई हिरोइनसँग रमेशको र्‍याम्प

करिब १२ बर्षपछि अब पुन दर्शकले एक पुराना नायक रमेश उप्रेतीलाई पर्दामा देख्न पाउने भएका छन् । कुनै समय घमण्डी नायकको रुपमा परिचित नायक रमेश उप्रेतीले करिब १२ बर्ष पछि निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको चलचित्र ‘ब्रासलेट’मा देखिन लागेका हुन् । मंगलबार काठमाडौंमा रहेको पाँचतारे होटल एभरेष्टमा आयोजना गरिएको चलचित्र ‘ब्रासलेट’को औपचारिक निर्माण घोषणा…

Read More

हलमै तालीको बर्षा,रुचाइयो ‘होस्टेल रिटन्र्स’को ट्रेलर (भिडियो)

सायद र र होस्टेल जस्तो सफल चलचित्र दर्शक माझ पस्किसकेको दुर्गिस फिल्मस्को अर्को नयाँ चलचित्र होस्टेल रिटन्र्सको मंगलबार राजधानीमा एक कार्यक्रमका विच ट्रेलर सार्वजनिक गरिएको छ । कलेज पढ्ने यूवापुस्ताको घटनालाई देखाउन खोजेको चलचित्र होस्टेल रिटन्र्सको नयाँ ट्रेलरलाई दर्शकले मन पराउने निर्माणपक्षले विश्वास बोकेको छ । राजधानीको क्यूज सिनेमा हलमा चलचित्रको ट्रेलर सार्वजनिक र चलचित्रका…

Read More

टेलिभिजनमा देखिन मानिनन् ऐश्वर्याले

 बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन यति बेला चलचित्र जज्बाको छायांकनमा व्यस्त छिन.। जज्बाको छायांकनमा व्यस्त रहेको बेला ऐश्वर्या राय बच्चनलाई डान्स रियालिटी शो नच बलिए को सातौं संस्करणमा निर्णायक बन्न प्रस्ताव गरिएको थियो तर ऐश्वर्याले त्यसलाई अस्वीकार गरिदिएकी छिन् । भनिन्छ, ऐश्वर्या अहिले नै चलचित्र करिअर छोडेर टेलिभिजनमा आउन चाहन्नन् ।…

Read More

चितवनमा फेरी गुन्जदैं रामकृष्ण ढकाल

नेपाली सांगीतिक आकाशमा सबैभन्दा बढि चर्चामा आइरहने गायक रामकृष्ण ढकाल सबैका लोकप्रिय गायक हुन् । उनका गीतहरु जति पुराना हुदैं गएका छन् त्यतिनै उनका गीतहरु कर्णप्रिय बन्दैं छन् । ओराली लागेको, बाचुञ्जेलीलाई, रिसाउंदा नि आफ्नै, जिन्दगीमा धेरै कुरा गर्न बांकी छ लगायतका सयौं गीतहरु आजपनि दर्शकहरुले मनमनमा राखिरहेका छन् । त्यसैले पनि होला आजकाल रामकृष्ण…

Read More

भारतमा नेपाली ‘फेसन शो’

भारतको नयाँदिल्लीमा आयोजना गरिएको एउटा ‘फेसन शो’ मा नेपालमा पुजा गरिने देवीलाई प्रेरणा मानेर कलेक्सन तयार पारिएको छ । फेशन डिजाइनर समन्त चौहानले पेस गरेको फेसन कलेक्सनमा नेपालमा पुजा गरिने १३ देवीलाई प्रेरणा मानेर तयार पारिएका कलेक्सनहरु प्रस्तुत गरिएको थियो । उक्त फेसन कलेक्सनमा देवीहरुको पुजा गर्ने परम्परालाई प्रस्तुत गरिएको छ ।  फेसन शो को…

Read More

‘रेशम फिलिलि’को ‘क्यारेक्टर पोस्टर’ रिलिज

जालमा बोलको गीतका कारण खुबै चर्चामा रहेको चलचित्र ‘रेशम फिलिलि’को ‘क्यारेक्टर पोस्टर’ रिलिज भएको छ ।  क्यारेक्टर पोस्टरमार्फत पात्रको नाम र उसको पर्दा भित्रको चरित्र खुलाइएको छ । चलचित्रका मुख्य पात्र रेशम अर्थात विनय श्रेष्ठ वैदेशिक रोजगारीमा ठगिएको भुमिकामा रहेका छन। चलचित्रमा ‘सुनिता’ बनेकी मेनुका प्रधान चलचित्रमा ‘टम व्वाय’ भुमिकामा छिन। उनको चरित्रलाई ‘आँखा लाइस…

Read More

सलमानलाई राहात,ड्राइभरले भने -‘मैले चलाएको थिए गाडी’

सलमान खानको सन २००२ को गाडी दुर्घटना मुद्दाको सुनुवाइमा सलमानका गाडी चालक अशोक कुमारले अदालतमा  घटना घटेको समयमा सलमानले नभइ आफूले गाडी चलाएको बयान दिएका छन। आगामी अप्रिल एकबाट उक्त प्रकरणमा अन्तिम सुनुवाइ हुनेछ।  शुक्रबार अभिनेता खान पहिलो पटक अदालतको कठघरामा उभिएका थिए । उनले गाडी चलाउने आफू नभई आफ्नो ड्राइभर भएको बताएका थिए ।…

Read More

‘होस्टेल रिटन्र्स’ सँग ‘डेष्टिनेशन काठमाण्डू’ (भिडियो)

स्वर्गीय निर्देशक दीपक रायमाझीद्धारा निर्देशित अन्तिम चलचित्र ‘डेष्टिनेशन काठमाण्डू’को निर्माणपक्षले चलचित्रको ट्रेलर र गीत सार्वजनिक गर्दै प्रदर्शन मितिको पनि औपचारिक रुपमा घोषणा सार्वजनिक गरेको छ । अब ‘डेष्टिनेशन काठमाण्डू’ चलचित्र ‘होस्टेल रिटन्र्स’ सँग बैशाख २५ गते देखी एकसाथ प्रदर्शनमा आउने छ । अभिनेता राजेश हमाललका मामा पर्ने निर्देशक दीपक रायमाझीको चार बर्ष अघि निधन भएको…

Read More

श्रुतिलाई चलचित्र खेल्न प्रतिवन्ध

बलिउड अभिनेत्री श्रुति हसनलाई अदालतले चलचित्रमा अनुवन्धित हुन रोक लगाएको छ। अन्तिम समयमा चलचित्र छोडेर धोका दिएको भन्दै परेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको हो। तमिल तथा तेलुगु भाषामा निर्माण हुन लागेको एक चलचित्रलाई अन्तिम समयमा छाडेपछि चलचित्र निर्माण कम्पनीले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो। अदालतले आफ्नो आदेशमा…

Read More

टोरन्टोमा सुनकलीलाई अडियन्स च्वाइस अवार्ड

पत्रकार भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री सुनकलीले टोरन्टो नेपाली फिल्म फेस्टिवलमा १ हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड जितेको छ । क्यानाडा राजधानी टोरन्टोमा शनिबार सम्पन्न छैटौं टोरन्टो नेपाली फिल्म फेस्टिवलमा सुनकलीलाई उक्त अवार्ड दिइएको हो । टोरन्टो नेपाली फिल्म फेस्टिवलको आधिकारिक फेसबुक तथा ट्वीटरमा उक्त घोषणा गरिएको हो । एक दिवसीय उक्त फिल्म फेस्टिवलमा नेपालबाट फिक्सन…

Read More
Back To Top