Tue. Mar 19th, 2024

salmankhanसलमान खानको सन २००२ को गाडी दुर्घटना मुद्दाको सुनुवाइमा सलमानका गाडी चालक अशोक कुमारले अदालतमा  घटना घटेको समयमा सलमानले नभइ आफूले गाडी चलाएको बयान दिएका छन। आगामी अप्रिल एकबाट उक्त प्रकरणमा अन्तिम सुनुवाइ हुनेछ।  शुक्रबार अभिनेता खान पहिलो पटक अदालतको कठघरामा उभिएका थिए । उनले गाडी चलाउने आफू नभई आफ्नो ड्राइभर भएको बताएका थिए । सलमानलाई सन’ २००८, सेप्टेम्बर २८ तारिखमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको आरोप लागेको छ। सो समयमा उनी चढेको गाडीले फुटपाथमा सुतेका पाँच जनालाई किचेको थियो जसमध्ये एक व्यक्तिको मूत्यु भएको थियो।

%d bloggers like this: