सुरेश दर्पणले गरे ‘लभ वर्डस्’ को घोषणा
लामो समयपछि निर्देशन कार्यमा फर्किएका निर्देशक एवं चलचित्र विकास बोर्डका सदस्य सगैं फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका सिईओ समेत रहेका सुरेश दर्पण पोखरेलले आफ्नो नयाँ फिल्म ‘लभ वर्डस्’ को घोषणा गरेका छन् । शनिबार प्रणय दिवशको अवसरमा चलचित्र ‘लभ वर्डस्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । ८ महिनासम्म् कलाकार अनमोल केसीलाई पर्खिएर अनमोल बिनानै…