अनुस्काको बोइफ्रेण्ड मनपर्छ : कंगना
बलिउड अभिनेत्री कंगना रनौत क्रिकेटको साह्रै ठूलो फ्यान त होइनन्, तर उनलाई विराट कोहलीबारे राम्रैसँग थाहा छ । आफ्नी निकै नजिककी साथी अनुस्का शर्माको बोइफ्रेण्ड भएकाले पनि विराटलाई उनले करिबबाट चिनेकी छिन् । कंगनाले हालै एक कार्यक्रममा स्वीकारिन्, उनी क्रिकेट हेर्दिनन् । जब उनलाई भारतीय क्रिकेट टिमबारे सोधियो तत्कालै उनले जवाफ दिइन्, ‘मलाई अनुस्काको बोइफ्रेण्ड…