‘ग्याङस्टार ब्लुज’को औपचारिक निर्माण घोषणा

माघ १६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र सम्बोधन निर्माण कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र ‘ग्याङस्टार ब्लुज’को औपचारिक निर्माण घोषणा गरेको छ । कार्यक्रममा चलचित्र ‘ग्याङस्टार ब्लुज’ मा अनमोल केसी फाइनल भएको जानकारी समेत गराइएको छ । निर्देशक हेमराज बिसीका अनुसार ‘ग्याङस्टार ब्लुज’ चलचित्र सम्बोधन प्रदर्शनमा आइसकेपछि मात्र छायांकनमा जाने जानकारी दिए…

Read More

सागर र केसीसँग हमालको वर्ल्ड टुर

पछिल्ला समयमा निकै फुर्सदिला महानायक राजेश हमाल,नायिका नन्दिता केसी र गायक हिमाल सागर अब वर्ल्ड टुरमा जाने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका हुन् । मार्चबाट सुरु हुने वर्ल्ड टुरले नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्‍याएर…

Read More

ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक

८७ औं ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । विश्वकै प्रतिष्ठित अवार्डको सूची अनुसार फिल्म ‘बर्डमेन’ र ‘द ग्राण्ड बुडापेष्ट होटल’ सर्वाधिक नौ–नौ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘बर्डमेन’ चाहिँ बेष्ट पिक्चर, एक्टर, सर्पोटिङ एक्टर, सर्पोटिङ एक्ट्रेस, सिनेमाटोग्राफी, डाइरेक्टर र साउण्ड मिक्सिङको मनोनयनमा परेको छ भने ‘द ग्राण्ड बुडापेष्ट होटेल’ अवार्डको वेष्ट पिक्चर,…

Read More

ड्रग्सका लागी प्रेमीका बेच्ने रेश (भिडियो सहित)

तपाईहरुलाई थाहा छ नायक नायक रेश मरहठ्ठाले लागुपदार्थ खानका लागी पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालार्ई बेचेका छन् । उनले अरुणिमा खरेललाई लागुपदार्थ प्रयोग गर्नका लागी लिएको पैसा तिर्न नसकेपछि पैसाको सट्टा बेचेका छन् । प्रेमी मरठ्ठाबाट धोका पाएपछि अरुणिमाले आत्महत्याको प्रयास समेत गरेकी छन । तर यो कुरा रियल लाइफमा भने चै होइन,योे एक म्युजिक…

Read More

शत्रुघ्नको पाहुना बने रजनीकान्त

साउथ इण्डियन फिल्मका सुपरस्टार रजनीकान्त सोमवार मुम्बई एयरपोर्टमा देखिएका थिए । उनको साथमा ज्वाई धनुष पनि देखिएका थिए । रजनीकांत शत्रुघ्न सिन्हाका छोरा कुश सिन्हाको बिबाहको रिसेप्शनमा सामिल भएका थिए । रजनीकान्त उक्त कार्यक्रममा साधारण लुक्समा देखापरेका थिए । उनीले ब्लू ओपन शर्ट र ब्यालेक पेन्ट लगाएका थिए । रजनीकान्त सोमवारको साँझ कुशको रिसेप्शन पार्टीमा…

Read More

स्व.निर्देशक आलोकको ‘अझै पनि’

चर्चित स्व.निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ यति बेला हरेक दर्शकका लागी प्रतिक्षाको चलचित्र बनेको छ । म्युजिक भिडियो निर्देशनबाट धेरैलाई रियल लाइफमा रुवाउन सफल भएका निर्देशक आलोकले चलचित्र अझै पनि निर्देशन गरेर चलचित्र दर्शकलाई देखाउँन नपाउँदैं उनले हामी सबैलाई छोडेर भगवानका प्यारा भए । तर उनले आफ्ना प्यारा दर्शकहरुलाई भने आफ्नो…

Read More

‘अलोन’को व्यापारले विपाशाको करियर धरापमा

बलिउड अभिनेत्री विपाशा बासुले निकै राम्रो विश्वास बोकेको चलचित्र अलोनले कमाल गर्न नसक्दा यति बेला विपाशा चिन्तित भएकी छिन् । चलचित्र अलोनले प्रदर्शनमा आएको दुई दिनमा ९.०२ करोडको व्यापार गरेको थियो भने चलचित्रले पहिलो दिन ४.५७ करोडको व्यापार गरेको थियो । १६ जनवरी देखी प्रदर्शन सुरु भएको चलचित्र अलोनले बलिउड बक्स अफिसमा कमजोर व्यापार गरेपछि…

Read More

केटीसँग धेरै नजिक हुने भुवन केसीको आत्मकथा

सदाबाहार नायकको उपाधि पाएका नायक भुवन केसीको बारेमा के तपाई धेरै भन्दा धेरै पढ्न र बुझ्न चाहानु हुन्छ ? अब धेरै प्रतिक्षा गर्नु पदैंन किनकी भुवन केसीको आत्मकथा अब चाडैं बजारमा आउने भएको छ । प्राय केटीहरुसँग चाडैं घुलमिल हुने नायक भुवन केसी प्राय केटीहरुकै कारण पनि चर्चा र विवादमा आउँछन् । तर आफु चाहेर…

Read More

घरको बालकनीमा रोजको बिकिनी फोटोसुट

हलिउड अभिनेत्री अबर रोजले आफ्नो घरको बालकनीमा फोटोशूट गरेकी छिन् । हलिउड वेबसाइट मिरर डटकम यूकेका अनुसार एक बच्चाकी आमा रोजले फोटोशूटको दौडानमा वनपीस पहिरिएकी थिइन । कालो स्वीमसूटमा रोजले अलग-अलग पोजमा तस्विर खिचाएकी छिन् । उनले इस्टाग्राममा समेत आफ्नो तस्वीर पोस्ट गरेकी छिन् । खबरका अनुसार कैप्शनमा रोजले ‘अमेरिकन पाई’ फिल्ममा आफ्नो भुमिकाको उल्लेख…

Read More

भुवनले मानेपछि छोडेनन् अनमोलले ‘ग्याङस्टार ब्लुज’

चर्चित नायक भुवन केसीका छोरा अनमोल केसीले हेमराज बिसीले निर्देशक गर्न लागेको चलचित्र ‘ग्याङस्टार ब्लुज’मा अभिनय गर्ने भएका छन् । होस्टेल र जेरी जस्तो सफल चलचित्रमा अनमोललाई लिएर निर्देशन गरेका हेमराजले ‘ग्याङस्टार ब्लुज’मा पनि अनमोल नै लिने निर्णय गरेतापनि अनमोलका पिता भुवन केसीले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘ड्रिम्स’को छायांकन लगभग एउटै तालिकामा हुनेभएपछि…

Read More