टेलर स्वीफ्टको ट्वीटर खाता ह्याक

अमेरिकी गायिका टेलर स्वीफ्टको ट्वीटर खाता ह्याक भएको छ। ह्याकरहरुको समूह लिजर्ड स्कवाडको एक सदस्यले टेलरको खाता ह्याक गरेका हुन। त्यसैगरि टेलरको इन्सटाग्राम खाता पनि ह्याक भएको छ। आफ्ना ट्वीटर र इन्स्टाग्राम खाता ह्याक भएको स्वीकार गर्दै टेलरले टम्बलर्रमा ट्वीटर खाता ह्याक भएको जनाउँदै ट्वीटर ह्याकरले गरेका पोस्टहरु हटाइरहेको हुँदा केही समयसम्मका लागि उनको खाता…

Read More

क्राइम रिपोर्टर नम्रताको आजबाट ‘सम्बोधन’

भ्रष्टाचारको कथालाई उठान गरिएको चलचित्र सम्बोधन आजबाट देशभर प्रदर्शनमा आएको छ । करिब देशभर गरि ६० वटा हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनलाई होस्टेल र जेर िजस्तो व्यबसायिक सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । ‘सम्बोधन’मा नम्रता श्रेष्ठ, दयाहाङ राई, प्रशान्त ताम्रकार, विनय भट्ट र शुलेमान शंकर ‘इकु’ को मुख्य…

Read More

फागुन २२ बाट कालपञ्चमीको नाममा ‘झिग्राना’

गाउँको कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिने विषय बस्तुमा निर्माण भएको चलचित्र झिग्राना फागुन २२ गतेबाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको छ । ग्रामीण भेगमा अझै पनि मानिदै आएको भयाउने र बलीदिने भन्ने विषयलाई मुख्य बिषय बनाएको चलचित्रका कलाकारले आफ्नो यात्राको क्रममा ‘झिग्राना’ नामको गाउँमा यो टोली बास बस्दा भोगेका अप्ठ्यारा पाटाहरुलाई चलचित्रले पर्दामा उतारेको…

Read More

६० सेकेण्डको सर्ट फिल्म ‘अमुर्त’ उत्कृष्ट

हरेक वर्ष इन्टरफेस, नेपालले आयोजना गर्ने ६० सेकेण्ड सर्ट फिल्म फेस्टिभल मंगलवार राजधानीमा सम्पन्न भएको छ । ६० सेकेण्ड सर्ट फिल्म फेष्टिभलमा समलिंगी युवाको भावना समेटिएको फिल्म ‘अमूर्त’ पहिलो भएको छ । गोपाल त्रितालद्धारा निर्देशित एक मिनेट अवधिको उक्त फिल्मले पुरस्कार स्वरुप २५ हजार नगद प्राप्त गरेको छ । त्यस्तैं डायमोण्ड उप्रेती निर्देशित ‘चुङ्गी’ दोस्रो…

Read More

९ लाखको सहमतीमा अष्ट्रेलियामा प्रदर्शन हुदैं ‘इच्छा’

फागुन ८ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘इच्छा’ नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा नौ लाखमा सहमती भएको निर्देशक मुनाल घिमिरेले बताए । फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले संयूक्त रुपमा सहमती पत्रका हस्ताक्षर गरेका छन् । चलचित्र इच्छा २०१५ को मे महिनामा प्रदर्शन गरिने बताईएको छ । अष्ट्रेलियामा चलचित्रको…

Read More

‘लादालाम’को तोते बोलीमा ‘नेपाली भुँडी’ (भिडियो)

गायक तथा हाँस्य कलाकार आरपी भट्टराईले तोते बोलीको दोस्रो गिती अडियो एल्बम नेपाली भुँडीमा दर्शक माझ बजारमा ल्याएका छन् । हालै उनले युट्युबमार्पmत उक्त नेपाली भुँडीमा रहेको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा (जोगिन्दर), पल्पसा डंगोल (चम्सुरी), मरिचमान श्रेष्ठ (बल्छि धुब्रे), ज्योती काफ्ले (नक्कली बाबुराम) विनोद मानन्धर, नायिका तथा मोडल अनिता केसी,…

Read More

१८ महिनापछि बाबुले सार्वजनिक गरे बिबाहको फोटो

‘बाटोमुनीको फुल’ चलचित्रबाट दर्शकमाझ एक सफल गायकको रुपमा मात्र नभएर अभिनेताको रुपमा पनि चिनिन सफल बाबु बोगटीले बिबाह गरेको कुरा धेरै पहिला सार्वजनिक भएको थियो तर हालसम्म पनि बाबु बोगटीले बिबाहको फाटो सार्वजनिक गरेका थिएनन । तर बाबुले बिबाह गरेको १८ महिना पछि श्रीमतीको र आफ्नो बिबाहको फोटो सार्बजनिक गरेको छ । बाबुले १८ महिना…

Read More

अश्लिल गाली गरेपछि साहना र सुरज प्रहरी खोरमा

अश्लिल गाली गरेको आरोपमा मोडल साहना बज्राचार्य र सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । फोनबाट अश्लिल गाली गर्नुका साथै हत्या गर्ने धम्की दिएको भन्दै हर्षबर्धन साहनीले उजुरी दिएपछि प्रहरी अपराध महाशाखाले बज्राचार्य र गिरीलाई पक्राउ गरेको हो । दुबैलार्इ नियन्त्रणमा लिइएको अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले जानकारी दिए । प्रारम्भीक अनुसन्धानका क्रममा पीडितको दाबी…

Read More

प्रविधि मेलामा ‘होस्टेल रिटर्न्स’को प्रचार

केहि दिन देखी काठमाडौंका कलेज कलेजमा गएर चलचित्रको प्रोमो नै मञ्चन गरिरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले बुधबार भृकुटीमण्डमा सुरु भएको प्रविधि मेला क्यान इन्फोटेकमा चलचित्रको प्रचारमा नयाँ काइदा थपेको छ । क्वीकहिल एन्टिभाइरस नामक कम्पनीसँग सहकार्यमा चलचित्रले स्टलमार्फत प्रविधिप्रेमी दर्शकमाझ फिल्मको पब्लिसिटी गर्यो । ६ दिनसम्म चल्ने मेलामा निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय…

Read More

‘सेप्टेम्बर २६’ मा बेल्जियममा फिल्म अवार्ड हुदैं

अन्तरराष्ट्रिय कलाकार मञ्च यूरोप’को प्रस्तुतीमा ‘नेपाल बेल्जियम फ्रेन्डसिप एसोसियसन र अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल)’ को संयुक्त आयोजनामा आउँदो सेप्टेम्बर २६ तारिखमा बेल्जियममा ‘अन्तरराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१’ आयोजना हुने भएको छ । पहिलो संस्करणको आइएफए अवार्डमा विभिन्न १४ विधा बिच प्रतिस्पर्धा हुनेछ । अन्य तीन विधा थप गरिने अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल) का अध्यक्ष प्रदीप…

Read More