सञ्जयको १४ दिन पुरा,बिहिबार नै फर्किए जेल
जेलबाट १४ दिने छुट्टि पाएका बलिउड अभिनेता सञ्जय दत्त बिहिबाट जेल फर्किएका छन् । दत्तको पनि अभिनय रहेको फिल्म पीकेको प्रमोशनका लागि दत्त दुईहप्ता अघि दत्त जेलबाट छुट्टीमा घर आएका थिए। पीके युनिटले उनको सम्मानमा फिल्मको विशेष प्रदर्शन गरेको थियो। घरमा पुगेपछि उनले जेलमा बस्दा बनाएको सिक्स प्याक पनि सार्वजनिक गरेका थिए। १९९३ को मूम्बई…