Fri. Apr 26th, 2024

नायिका आयुषा राईले वुधबार बेलुका आफ्नो फेसबुकबाट भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफूलाई यौन प्रस्ताव राखेको खुलासा गरेसगैं यति बेला उक्त भनाई इन्टरनेटमा भाइरल बनेको छ । नेपाली सेलिव्रेटी देखी फेसबुक प्रयोगकर्ताहरुले समेत आयुषाको फेसबुक स्टाटर्स सियर गरेपछि यति बेला उक्त भनाईहरु भाइरल बन्दै गएका छन् । खबरका अनुसार यो सुचना प्रहरी समक्ष पनि पुगिसकेको बताइएको छ । मुनाल शिशिर कोइरालाले ३ महिनामा नेपालको टप नायिका बनाइदिन्छु भन्दै आफूसँग सबै कुरा गर्नु पर्छ भन्दै यौन प्रस्ताब गरेको कुरा देखी च्याटमा गरेका कुरा,भेट्दा गरेका कुरा समेत आयुषाले फेसबुकमा राखेकी छिन् । यसरी ३ महिनामा नेपालको टप नायिका बनाईदिन्छु र आफुले भनेको सबै मान्नु पर्छ भन्दै मुनालले यौन प्रस्ताब राखेपछि आयुषले बाध्य भएर फेसबुकमा उक्त कुरा सार्वजनिक गरेकी उनको नजिकका स्रोतले बताएका छन् । दैनिक जसो यौनको प्रस्ताब गर्ने,भेटन बोलाउने,भेटदा पनि यौन प्रस्ताबकै कुरा गर्ने जस्ता विभिन्न हर्कतहरुले गर्दा आयुषाले बाध्य भएर उक्त कुरा सार्वजनिक गर्नु परेको स्रोतको दाबी छ । आयुषाका अनुसार मुनाललाई अब शक्त कानुनी उपचार हुनु पर्ने बताएकी छिन् ।

आयुषाले फेसबुकमा राखेको स्टाटर्स जस्ताको त्यस्तै 

aaaa bbbb Aayusha status

%d bloggers like this: