Thu. Jan 23rd, 2025

Month: January 2015

छबि र निखिलले हलमै पुगेर हेरे ‘अलबिदा’

पुष २५ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र अलबिदा यूनिटले काठमाण्डौमा आयोजना भएको प्रेस शोमा चर्चित नायक निखिल उप्रेतिले पनि साथ दिएका छन् । नायक आर्यन सिग्देल अभिनित चलचित्र अलबिदा…

रेखालाई हेर्न हलसम्म छबि

करिब १० बर्षसम्म श्रीमान श्रीमती भएर सगैं यात्रा गरेका चर्चित निर्माता छबिराज ओझा र नायिका रेखा थापाको औपचारिक सम्बन्ध विक्षेद भएको करिब ३ बर्ष वित्न लाग्दा शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र…

माघ १ मा उपत्यका बाहिर ‘इच्छा’,सेन्सरले दियो ‘यू’ सर्टिफिकेट

माघ २ गते देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र इच्छा अब माघ १ गतेनै उपत्यका बाहिर प्रदर्शनमा आउने भएको छ । माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र इच्छा अब…

स्वस्थानी मेलामा ‘झोला’ हेर्ने दर्शकको भिड

सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ हेर्न यति बेला साँखु स्थित सालिनदीमा दर्शकको भिड निकै बढेको छ । ‘स्वस्थानी मेला’को अवसर पारेर विशेष प्रदर्शन गरिएको चलचित्र झोला…

मुकेश भन्छन् -‘अब त हाँस्नै पर्ने भो’ (भिडियो)

चैत्र ६ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘धुन’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरु देखिएका छन् । सार्वजनिक ‘मेरो प्यार’ बोलको गीतमा स्वरुपराज…

‘आभाष’ हेर्न दर्शकको भिड,बन्दले पारेन पूर्वमा प्रभाब

पुष २५ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र आभाष यति बेला देशभरका हलहरुमा हाउसफुल भएको चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । नेपालमा करिब ६५ वटाहलहरुमा एकसाथ प्रदर्शन आरम्भ…

बलत्कृत छोरीको भुमिकामा एमा वाटसन

हलिउड अभिनेत्री एमा वाटसनले आफ्नो आगामी चलचित्र रिग्रेशनमा टपलेस सिन दिने भएकी छिन् । चलचित्रमा वाटसनले बलत्कृत छोरीको भूमिका निभाउने छिन् । २४ बर्षीय वाटसन यो चलचित्र मार्फत आफ्नो किशोरी…

जापानी चलचित्र ‘हिमावारी’ नेपालमा प्रदर्शन हुने

जापानी भाषामा निर्माण भएको (“ひまわりञ्沖縄は忘れない、あの日の空を”) अर्थात ‘हिमावारी’-‘ओकिनावले नविर्सिने त्यो दिनको आकाश’ नामक जापानी चलचित्र अब नेपाली भाषामा पनि आउने भएको छ । नेपाली भाषामा भने यस चलचित्रको नाम ‘सूर्यमूखी फुल’…

संविधान आउनुभन्दा नआउनु नै वेश : महजोडी

चर्चित हाँस्य जोडी अर्थात महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जातीयता र क्षेत्रीयताका मुद्दाहरूका कारण एकता खल्बलिने संविधान आए त्यो देशका लागि घातक हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित…

क्यालेण्डरका लागि विद्याको यस्तो फोटोसुट

बलिउडमा आफुलाई बेला बेलामा बिबादमा आउने नायिकाको रुपमा छबि बनाएकी विद्या बालनले एक क्यालेण्डरका लागि बोल्ड फोटो सुट गराएकी छिन। फेसन फोटोग्राफर डब्बु रतानीको क्यालेण्डरका लागि उनले सो फोटो खिचाएकी…