Thu. Mar 28th, 2024

mukesh

चैत्र ६ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘धुन’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रका सम्पुर्ण कलाकारहरु देखिएका छन् । सार्वजनिक ‘मेरो प्यार’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने शब्द,संगीत लक्की सिटौलाको रहेको छ । तारासितारा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको चलचित्र धुनमा जिवन लुुइटेल , मुकेश ढकाल , निता ढुंगाना , श्रेया दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । मालति शाहको प्रस्तुुति एव शुशिल शाहको निर्माण रहेको यस चलचित्रमा मधुुसुधन ढकाल र श्रेया दुलालको पनि लगानि रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=QGBqPxpLhf4

%d bloggers like this: