बलिउडमा आफुलाई बेला बेलामा बिबादमा आउने नायिकाको रुपमा छबि बनाएकी विद्या बालनले एक क्यालेण्डरका लागि बोल्ड फोटो सुट गराएकी छिन। फेसन फोटोग्राफर डब्बु रतानीको क्यालेण्डरका लागि उनले सो फोटो खिचाएकी हुन्। फोटोमा बालनले पत्रिकाले आफ्नो शरीर छोपेकी छन्। प्रायः साडीमा देखिने यी नायिकाले फिल्म द डर्टी पिक्चर मा आफ्नो पुरानो छवि परिवर्तन गर्दै बोल्ड भूमिका निभाएकी थिइन्। डब्बु रतानी भारतका प्रख्यात फोटोग्राफर हुन् उनले आफूले खिचेका फोटोहरु समावेश गरेर सन् १९९९ देखि क्यालेण्डर प्रकाशित गर्ने गरेका छन्। यो वर्षको क्यालेण्डर विद्याका साथै विपासा बसु, श्रद्धा कपुर, शाहरुख खान लगायतका सेलिब्रेटीको समेत फोटो सेसन गराएका छन्।
क्यालेण्डरका लागि विद्याको यस्तो फोटोसुट
Byadmin
Jan 11, 2015Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021
आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस
Sep 7, 2021