‘फैंटम’मा सैफ अली जासूस,कट्रिना पत्रकार
बलिउड अभिनेता सैफ अली खान र कट्रिना कैफको चर्चित एक्शन थ्रिलर फिल्म ‘फैंटम’ २८ अगष्टमा रिलिज हुने भएको छ । ‘फैंटम’ फिल्मलाई ‘एक था टाइगर’का निर्देशक कबीर खानले निर्देशन गरिरहेका छन् । यस भन्दा पहिले उक्त फिल्म २०१४ मा नै रिलिज हुने बताइएपनि केहि प्राविधिक कारणले गर्दा चलचित्रको छायांकन लम्भिएपनि अब फिल्म ‘फैंटम’ २८ अगष्टमा…