Fri. Apr 26th, 2024

Sonam-Anushka-Virat

बलिउड अभिनेत्री सोनम कपूर सोझी नायिकाको रुपमा परिचित छिन् । हाल मात्रै चर्चित निर्देशक फराह खान की बर्थ-डे पार्टीमा उनलाई सोधिएको थियो की उनको फेवरेट क्रिकेटर को हो ? र उनले सो प्रश्नको उत्तर दिदैं भनेकी थिइन विराट कोहली । उनको बहिनी रियाले बताए अनुसार सोनम पुरा ईमानदारीका साथ विराटलाई फलो गर्ने गर्छिन । सोनमका अनुसार विराट आफुलाई निकै हट लाग्ने गर्छ । विराट आफुलाई भारतीय क्रिकेटर मध्यकै सबै भन्दा राम्रो लाग्ने बताउदैं सोनमले उनको बारेमा आफुले धेरै भन्दा धेरै पढ्न र बुझ्न चाहेको पनि खुलाएकी छिन् । बलिउड अभिनेत्री अनुष्का शर्मासँग प्रेम समबन्ध रहेका विराट यहि बर्ष बिहे गर्ने सुरमा छन् ।

%d bloggers like this: