सलमानलाई सहयोगको प्रसंशा गरे मोदीले
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र बलिउड नायक सलमान खान निकै नजिकका साथी जस्ता मान्निछन् । किनकी नरेन्द्र मोदीले प्रधानमन्त्रीका लागी चुनाब लड्दा सलमानले नरेन्द्र मोदीको चुनावी प्रचार प्रसारमा समेत हिडेका थिए । त्यसपछि नरेन्द्र मोदी सलमानसँग निकै नजिक भएका हुन् । त्यहि क्रममा मोदीले सलमानलाई स्वच्छ भारत अभियानमा गरेको सहयोगको प्रसंशा गरेका हुन्। फिल्म बजरंग…