‘इकु’ले बनाउदैं ‘लाली’
शुलेमान शंकर इकुले निर्माण गर्न लागेको चलचित्र ‘लाली’को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको छ । ‘इकु’ र ‘इकु ब्याक एगेन’ पछि कलाकार सुलेमान शंकरले चलचित्र ‘लाली’ बनाउन लागेका हुन् । साथैं चलचित्र यूनिटले कालिमाटीमा रहेको आमा घरमा रहेका ३२ जना बृद्ध आमाहरुलाई कम्मल वितरण गरिएको थियो । सूचना तथा संचारमन्त्री…