गाउँले पारामा प्रियंकाको ‘सुन्तली’ (भिडियो सहित)

फागुन १ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र सुन्तलीको अफिसियल ट्रेलर रिलिज भएको छ । केहि अनौठो तरिकाको सार्वजनिक ट्रेलरमा नायिका प्रियका कार्की,कर्मा लगायतका कलाकारहरु देखिएका छन् । करिब डेढ करोड लगानी रहेको भनिएको चलचित्र सुन्तलीमा प्रियंका कार्की,कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । चलचित्र एउटा…

Read More

नेपाली ताराका प्रतिस्पर्धिले तताए वसन्तपुर डबली

टेलिभिजनमा आफ्नो प्रतिभा पस्कँदै आएका ‘नेपाली तारा-३’ का उत्कृष्ट १० प्रतियोगीको लाइभ कन्सर्ट शुक्रबार वसन्तपुर डबलीमा भब्य कन्सर्टका विच सम्पन्न भएको छ । कन्सर्टमा ‘नेपाली तारा-३’ का उत्कृष्ट १० प्रतियोगीहरूले नेपालका चर्चित कलाकारका गीत दर्शकलाई सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । उत्कृष्ट १० प्रतिस्पर्धीहरुमा विनोद राई, विशाल आत्रेय, दिवेश राई, जलजला परियार, प्रताप दास, प्रताप…

Read More

शाहरूखले कर छली गरेको आरोप

केहि महिना अगाडी भारतका सबैभन्दा धनी कलाकारको पहिलो सुचिमा परेका बलिउडका बादशाह शाहरुख खानलाई उछिन्दै भारतका सबैभन्दा धनी कलाकारको रुपमा सलमान खानले उछिनेपछि शाहरुख खान भारतका दोस्रो धनी कलाकारको रुपमा उभिएका छन् । यति धनी कलाकार भएपनि उनले भारत सरकार सगँ कर छलेको खबर बाहिरिएपछि यति बेला शाहरुख खान विवादमा छन् । सन् २००६ मा…

Read More

सुदर्शन र मेरो प्रेम छ : रेखा थापा

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन माहिर मानिने नायिका रेखा थापाले हिम्मतवालीमा अभिनय गरेका सुदर्शन गौतम आफ्नो प्रेम रहेको खुलाएकी छिन् । नयाँ पत्रिका दैनिक सगँ कुराकानी गर्दै रेखाले आफु सुदर्शनको प्रेममा रहेको बताएकी छिन् । उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्,‘अबको दुई…

Read More

थेगोले चर्चित बन्दै ‘भद्रगोल’

धेरै लामो समय पनि भएको छैन करिब ६ महिना भयो नेपाल टेलिभिजनबाट शुक्रबार ८ः५० बजे देखी सुरु हुने हाँस्यटेलिश्रखला भद्रगोल यति बेला सबैको रोजाईमा पर्न सफल भएको छ । तितो सत्य,जिरे र्खोसानी,मेरी बाँस्सै लगायतका हाँस्यटेलिश्रखला भन्दा यति बेला भद्रगोलको लोकप्रियता बढ्दै गएको छ । भद्रगोलमा अभिनय गर्ने कलाकारहरुले बेला बेलामा बोल्ने थेगोले नै भद्रगोलले यतिको…

Read More

ऋचालाई बच्चाको रहर,बिहे नगरि हुन्न रे पुरा ?

नेपाली चलचित्रनगरीकी एक सरल र असल नायिकाको रुपमा चिनिन्छिन् ऋचा शर्मा । उनी अरु नायिका जस्तो बेला बेलामा चर्चामा पनि आउने नायिका होइनन उनी चर्चालाई भन्दा पनि बढि काम र मेहेनतलाई ठुलो ठान्छिन् त्यसैले होला उनी संख्याका आधारमा भन्दा पनि उत्कृष्ट चलचित्रमा अभिनय गर्ने नायिकाको रुपमा पनि परिचित छिन् । केहि महिना अगाडी मात्र प्रदर्शनमा…

Read More

एनवाईएक्सको ब्राण्ड एम्बेसडर बनिन् माल्भिका

पुर्व मिस नेपाल माल्भिका सुब्बा चर्चित अमेरिकी कस्मेटिक्स कम्पनि एनवाईएक्सको ब्राण्ड एम्बेसडर बनेकी छिन । आफुले निर्माण गरिरहेको चलचित्र हाउ फन्नीको छायांकनमा व्यस्त माल्भिकाले विहिबार मात्र ब्राण्ड एम्बेसडरको जिम्मेवारी सम्हालेकी हुन् । कार्यक्रममा बोल्दैं माल्भिका सुब्बाले नेपालमा यस्ता मेकअपको लागि प्रयोग हुने सामानको माग अत्याधिक भएका कारण कस्मेटिक्स कम्पनि एनवाईएक्सले यस सम्बन्धी नै काम गर्ने…

Read More

माघ २३ मा ‘इस्केप’

म्युजिक भिडियोबाट राम्रो प्रतिकिया बटुल्दै गएकी मोडल तथा अभिनेत्री रिमा विश्वकर्माले अभिनय गरेको नयाँ चलचित्र इस्केप अब आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र इस्केपको रिलिज मिति र ट्रेलर सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री विश्वकर्माले सामाजिक जनचेतनाको आवाज बोकेको र ड्रग्स तथा दुर्व्यसनको शिकार…

Read More

शुक्रबार रिलिज : बलिउड फिल्म ‘पिके’

प्रदर्शनमा आउन अगावै नै विभिन्न कारणले चर्चा बटुलेको बलिउडका सुपरस्टार अमिर खान अभिनित चलचित्र पिकेले आजबाट संसारभर एक साथ प्रदर्शनमा आरम्भ गरेको छ । यस भन्दा अघि अमिर खान अभिनित चलचित्र धूम ३ ले ५०० करोडको व्यापार गरेको थियो भने यस चलचित्रले प्रदर्शनमा आउनु अगावै नै आफ्नो लगानी सुरक्षित गरिसकेको छ । फिल्ममा अमिर खान…

Read More

‘रक्तभोग’को प्रोमो र पोष्टर रिलिज

महिला हिंसाको बिरुद्धमा निर्माण गरिएको चलचित्र रक्तभोगको पोष्टर र प्रोमो आज सार्वजनिक गरिएको छ । चितवनको माडीमा २ बर्ष अगाडि २०६८ फागुन ५ गते बोक्सीको आरोपमा मारिएकी ढेगनी देवीको घटनालाई लिएर निमार्ण गरिएको चलचित्रको प्रोमो र पोष्टर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्वजनिक गर्नुभयो ।  कार्यक्रममा आयोगकी सदस्य अन्सारीले यो चलचित्रले महिला हिसाको…

Read More