प्रियंका र केकी ‘जासुस’,दयाहाङ बने ‘एसपी’

पूर्वमिस नेपाल रहेकी माल्भिका सुब्बाले पहिलो पटक निर्माण गरेको चलचित्र हाउ फन्नीको यति बेला धमाधम छायांकन कार्य भईरहेको छ । निलु डोमा शेर्पाले निर्देशन गरिरहेको चलचित्र हाउ फन्नीमा दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , अनुप बिक्रम शाही , शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । छायांकनको १४ औं…

Read More

सुदर्शनलाई प्रेम गर्छु,बिहे गर्छु भनेको छैन : रेखा थापा

नायिका रेखा थापा केहि दिन यता निकै चर्चामा छिन् । एक राष्ट्रिय दैनिकमा दिएको अन्तरवार्ताका कारण उनी एक पटक फेरी चर्चामा छाएकी हुन् । १० बर्ष सम्म श्रीमान श्रीमती भएर एउटै छानो मुनी जिन्दगी विताएका निर्माता छविराज ओझा र नायिका रेखा थापाको विचमा केहि बर्ष अगाडी नै सम्बन्ध विक्षेद भयो त्यसपछि एक्लै जिन्दगीको यात्रा गरिरहेकी…

Read More

‘स्पेक्ट्र’को स्क्रिप्ट चोरी

जेम्स वोन्ड सिनेमाको २४ औ श्रृखंला स्पेक्ट्रको प्राम्भिक स्क्रिप्ट चोरी भएको छ। केही समय अगाडि सोनी पिक्चर्स इन्टरटेनमेन्टको कम्पूटर सिस्टम ह्याक गरिएको थियो। बोन्ड सिनेमाका निर्माता तथा इवन प्रोडक्सनले उक्त कुराको पुष्टि गरेको डेडलाइनले बताएको छ। फिल्मका निर्माताहरूले सिनेमाको स्क्रिन-प्ले मेट्रो-गोल्डवाएन-मायर स्टुडियो र डान्कको गोप्य सूचना भएको र त्यो बेलायत र संसारभरको प्रतिलिपि अधिकारले सुरक्षित…

Read More

काठमाडौंमा ‘सातौं नेफ्टा फिल्म अवार्ड’को विसर्जन

नेपाल चलचित्र प्राविधिक संघको प्रस्तुति तथा श्री रिद्धि सिद्धि ज्वेलर्सको सातौं नेफ्टा फिल्म अवार्ड २०१४ विश्वको सुन्दर तथा आधुनिक शहर हङकङमा कात्तिक ३ गते भब्यताका साथ सम्पन्न भए सगैं आईतबार काठमाडौंमा सातौं नेफ्टा फिल्मी अवार्डको इन्डक्ल्याप गरिएको छ । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आईतबार राजधानीमा एक कार्यक्रमका विच सातौं नेफ्टा फिल्मी अवार्डको…

Read More

सोनुको ‘विधवा’ले पुष ११ मा पिडा बाड्ने

दलित विधवालाई घर, परिवार र समाजले कस्तो व्यबहार सम्म गर्ने गर्छन भन्ने कथा बोकेको नेपाली चलचित्र विधवाको आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । पुष ११ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र विधवाले सामाजिक कथा बस्तुलाई चित्रण गरेको हुनाले चलचित्र विधवाले नेपाली समाजमा राम्रो सन्देश दिने निर्देशक मनोज श्रेष्ठले बताए । त्यस्तै…

Read More

‘आभाष’को अफिसियल प्रोमो रिलिज (भिडियो सहित)

पुष २५ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म आभाषको अफिसियल प्रोमो रिलिज भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको प्रोमो सार्वजनिक गरिएको छ । कार्यक्रममा निशा अधिकारी र संयम पुरी बाहेक अरु सम्पुर्ण कलाकारहरु,प्राविधिक,निर्माता,निर्देशकको उपस्थिति रहेको थियो । आज आयोजित कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र आभाषलाई आफुले राम्रो बनाउन…

Read More

बाहिरियो ओस्कारबाट ‘झोला’

कृष्ण धरावसीको उपन्यास झोलामा आधारित भएर निर्माण भएको चलचित्र झोला ओस्कार अवार्डबाट बाहिरिएको छ । शुक्रबार ओस्कार को आयोजक कमिटीले जारी गरेको उत्कृष्ट ९ बिदेशीभाषी फिल्मको सुचीमा झोला नपरेको चलचित्र झोलाका निर्माता तथा कलाकार राज तिमिल्सिनाले जानकारी दिए । चलचित्र झोला ओस्कार अवार्डबाट बाहिरिएपनि चलचित्र ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्न पुग्नु नै सबैभन्दा खुसीको कुरा रहेको…

Read More

सुस्ताएका अभिनेत्रीहरुको काठमाडौंमा फेशन शो

एकपछि अर्को गर्दै आफुले अभिनय गरेको चलचित्रहरु फ्ल्प हुदैं गएपछि दर्शकको आखाँमा पर्नका लागी यति बेला नेपाली चलचित्रनगरीमा नायिकाकाहरुलाई विभिन्न फेशन शोहरुमा आफ्नो सक्रियता देखाउदैं आएका छन् । त्यहि क्रममा नायिका नन्दिता केसीको हातमा पछिल्लो समयमा कुनैपनि चलचित्र छैनन भने हाल उनी अभिनित चलचित्र लाग्ने मान्छे पोष्ट प्रोडक्शनमा छ । त्यस्तै नायिका ऋचा शर्मा,आशिष्मा नकर्मीको…

Read More

२०१५ मा बिहेको खुसी साट्दै सलमान

बलिउडका दबंगस्टार सलमान खानले सन् २०१५ मा आफ्नो बिहे भए धेरै खुसी हुने बताएका छन। बहिनी अरपिताको बिहे र आपकी अदालतमा अरु दुई खान (आमिर र शाहरुख) सँगै देखिएका सलमानले आउने वर्ष तीन खान फिल्ममा देखिने चर्चा पनि बलिउडमा चलेको छ। तर, सलमानले भने दुई खानसँग फिल्म खेल्नुभन्दा २०१५ मा आफ्नो बिहे भयो भने धेरै…

Read More

‘पिके’को विषेश शोबाट कार्कीलाई २ लाख सहयोग

बलिउडस्टार आमिर खान अभिनित बहुप्रतिक्षित बलिउड फिल्म पिकेको पनि नेपालमा विषेश शोको आयोजना गरिएको छ । उक्त शोबाट उठेको २ लाख रुपैयाँ नगद ब्लड क्यान्सरपीडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ । बिग मूभिजमा विशेष शोको आयोजना गरि गायक आनन्द कार्कीले पीडित कार्कीलाई नगद हस्तान्तरण गरेका थिए । लामो समयदेखि ब्लड क्यान्सरपीडित रामेछाप खिम्ती–५ का १७…

Read More