चलचित्र ‘तमस’ को निर्माण घोषणा,भुवन केसीले गरे चलचित्रको अडियो रिलिज
पछिल्लो समय नेपाली चलचित्रनगरिमा विभिन्न विषयवस्तुहरुलाई केन्द्रिविन्दु बनाउदै चलचित्र निर्माण हुने क्रममा बढ्दै गएको अबस्थामा अब फेरी अपाङता भएका व्यक्तिहरुको विषयमा चलचित्र तमस निर्माण हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र तमस निर्माण हुने घोषणा गरिएको छ । साथै चलचित्रको ३ वटा अडियो गीत पनि रिलिज गरिएको छ । चर्चित नायक भुवन केसीको…