Fri. Apr 26th, 2024

पारिवारिक कथाबाट नै आफ्नो फिल्मी करियन सुरु गरेकी बलिउड अभिनेत्री करीना कपुरले अब आफु फेमिली ओरिन्टेड फिल्म नखेल्ने बताएकी छिन् । अहिलेको अबस्थामा फेमिली आरिन्टेड फिल्म नै गर्नु पर्छ भन्ने छैन् करीनाले भनिनन् अब फेमिली ओरिन्टेड फिल्म भन्दा पनि अरु नै क्षेत्रमा प्राथमिकता दिने चलचित्रमा अभिनय गर्छु ।

karinaकरीनाले एक अन्तरर्वार्तामा भनेकी छिन् अहिले सम्म मैले धेरै फेमिली ओरिन्टेड फिल्ममा अभिनय गरेको छु करिब २२ बर्षको उमेर देखी अहिले ३४ बर्षको उमेर सम्ममा प्राय पारिवारिक फिल्ममा नै अभिनय गरे अब यदि फेमिली ओरिन्टेल फिल्मको अफर आयो भने कथावस्तु राम्रो सगँ हेरेर मात्र अभिनय गर्ने करीनाले बताएकी छिन् ।

%d bloggers like this: