Sat. Apr 20th, 2024

कात्तिक १४ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र एउटा साथीको ‘खाली खाली थियो मन’ नामक पहिलो र्शीष गीत रिलिज भएको छ । केहि दिन अगाडी मात्र पत्रकार सम्मेलन गरि चलचित्रको उक्त गीत देखाइएको उक्त गीत युटुब मार्फत रिलिज गरिएको छ ।

Captureआनन्द कार्की र सुधा रत्नको स्वर, संगीत तथा शब्द टंक बुढाथोकी रहेको उक्त गीतमा अनु शाह र जोन तामाङको माया प्रेमलाई देखाउन खोजिएको छ । संचारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको सिनेमालाई राम खनालले निर्माण गरेका हुन् । चलचित्रलाई निर्माता,कलाकार गोविन्द शाहीले चलचित्र एउटा साथीलाई वितरण गर्ने छन् । रोमान्टिक प्रेम कथामा आधारित चलचित्र ‘एउटा साथी’ मा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ, करिश्मा श्रेष्ठको अभिनय छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=XnnEdqQL3lk

%d bloggers like this: