रेखाको जबाफ-‘हैसियत नराख्नेहरूलार्इ यो कुरा पच्दैन ।’

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन सायद नेपाली नायिका रेखा थापालाई जस्तो अरु कसैलाई आउदैंन । त्यसैले होला उनी बेला बेलामा चर्चामा आउन सिपालु छिन् । उनले फेसबुक स्टाटर्समा हिजो मात्र एक स्टाटर्स लेखेकी छिन् जुन स्टाटर्सले यति बेला चर्चा कमाईरहेको छ । रेखाले निकै व्याग्यात्मक शैलीले फेसबुक स्टाटर्स लेखेकी छिन् । तर त्यो भनाई…

Read More

‘आभाष’को सफलताका लागी संयमको हेलेसीमा प्राथना

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म आभाष यति बेला विभिन्न कारणले चर्चामा छ । चलचित्रमा नेपालमा चर्चित कलाकारहरुको अभिनय देखी यति बेला चलचित्रको गीत,संगीतले पनि त्यतिकै चर्चा बटुल्दै गएका कारण आभाषले दर्शक हलसम्म तान्न सफल हुने जानकारहरु बताउँछन् । त्यहि क्रममा चलचित्रका मुख्य कलाकार सयंम पुरीले चलचित्र आभाषको सफलताका लागी खोटाङमा रहेको…

Read More

‘अलबिदा’ को एक्शन दर्शकलाई मनपर्छ : आर्यन

मंसिर १९ गते प्रदर्शनमा आएका चलचित्र नाईकेमा पहिलो पटक एक्शन अवतारमा देखिएका नायक आर्यन सिग्लेद पुन पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदामा पनि एक्शन अवतारमा देखिएका छन् । आफुलाई दर्शकले यस्तै भुमिकामा देख्न मनपराएका कारण अलबिदामा पनि आफ्नो आर्कषक एक्शन पाटो रहेको आर्यनले सञ्चारकर्मीहरु माझ बताए । ‘मैले अलबिदामा गरेको एक्शन भुमिका…

Read More

सुन्दरीहरुका माझ ‘अझै पनि’ को प्रचार

फागुन १५ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अझै पनिले यति बेला आफ्नो प्रचार प्रसारलाई व्यापकता दिदैं आएको छ । स्व.निर्देशक आलोक नेम्वाङ्को निर्देशनमा तयार भएको चलचित्र अझै पनि आलोक नेम्वाङ्को श्रदाञ्जलीका लागी भएपनि एकपटक चलचित्र हेरिदिन निर्माणपक्षले आग्रह गदैं आएको छ । अझै पनिको प्रचार प्रसारलाई अगाडी बढाउने क्रममा चलचित्र युनिट बुधवार अपरान्ह काठमाण्डौको…

Read More

जेलबाट १४ दिनका लागी सञ्जयलाई छुट्टी

सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटमा गैरकानुनी रुपमा घरमा बन्दुक राखेको अभियोगमा भारतीय अदालतले चार वर्षको जेल सजाय सुनाएका बलिउड अभिनेता सञ्जय दत्तलाई जेल प्रशासनले १४ दिनको अस्थायी छुट्टी दिएको छ । अब उनी १४ दिन सम्म जेलबाट बाहिर रहनेछन् । जेल प्रशासनलाई आफुले अभिनय गरेको चलचित्र पिकेको प्रमोशनका लागी उनले १४ दिनको छुट्टी…

Read More

नेपाली आस्थालाई भारतीय सुपरमोडलको उपाधी

नेपाली मोडल आस्था पोखरेलले भारतीय सुपरमोडल हन्ट ‘किंगफिसर सुपरमोडेल २’ को उपाधी जितेकी छन् । प्रतियोगिताको अन्तिम चरणमा उनले नौँ प्रतियोगिलाई पछि पार्दै उपाधी हात पार्न सफल भएकी हुन् । काठमाडौंकी १९ वर्षीय आस्था विजेता भएसंगै भारतको प्रसिद्घ उधोगपति विजय माल्याको यूनाइटेड ब्रुअरीले प्रकाशन गर्ने सन् २०१५ को क्यालेन्डरमा देखिने छिन्। ब्रुअरी भारतको मोडलिङ क्षेत्रमा…

Read More

‘कोहिनुर’ पाइरेसी गर्नेलाई कारवाही गरिने

केहि दिन अगाडी मात्र स्वर्गिय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ पाइरेसीको शिकार भएको थियो । निर्माण कम्पनी नेपा मुभिजको उजुरीपछि अर्कै नामबाट अपलोड गरिएको ‘कोहिनूर’ लाई मंगलबार उक्त साइटबाट हटाइएको वुधबार राजधानीमा पत्रकार सममेलन गदैं नेपा मुभिजले जानकारी दिएको छ । पत्रकार सममेलनमा बोल्दै चलचित्रका निर्माता चन्द्र प्रसाद श्रेष्ठले ‘कोहिनूर’ पाइरेसीप्रति दुःख व्यक्त गर्दै भने–…

Read More

बोर्डले परामर्श कक्षा सञ्चालनमा ल्याउने

नेपालीसिनेनगरिमा चलचित्र निर्माण गर्ने क्रम व्यापक रुपमा बढिरहेको छ । एकपछि अर्के गदैं व्यबसायिहरुको चलचित्र निर्माण क्षेत्रमा आकर्षण बढ्दै गएकाले उनीहरुलाई यसबारेमा थप जानकारी दिन र अन्य नव प्रवेशी निर्माता,निर्देशकहरुलाई पनि आर्कषण गर्दै परामर्श कक्षा सञ्चालनमा ल्याउन लागिएको चलचित्र विकाश बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले जानकारी दिए । परमार्श कक्षामा अहिलेसम्म चलेका चलचित्र, हल संख्या, चलचित्रको…

Read More

कृष्ण भन्छन् -‘आफ्नो छुट्टै पहिचान बनाउँछु’

पछिल्लो समय मोडलिङलाई पेशाका रुपमा अंगालनेहरुको संख्या बढ्दै गइरहेको छ । यसै क्षेत्रलाई आफ्नो करीयरको रुपमा लिएर अघि बढिरहेका छन् कृष्ण थापा । भविष्यमा एक सफल मोडल बन्ने लक्ष्यका साथ यसै क्षेत्रमा निरन्तर आफ्ना पाइलाहरु अघि बढाइरहेको उनी बताउँछन् । प्रशन्न् पौडेल निर्देशीत म्युजिक भिडियो बाट मोडलिङमा डेव्यू गरेका कृष्णले हाल सम्म आदी दर्जन भन्दा…

Read More

सुन्तलीको डोला डोला हातमा मेहेदी (भिडियो)

चैत २७ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल गीत रिलिज भएको छ । ‘तिम्रो डोला डोला हातमा’ नामक सार्वजनिक गीतमा शिल्पा पाखरेल र किशोर खतिवडाको आर्कषक नृत्य देख्न सकिन्छ । सार्वजनिक गीत डान्सिंग गीत भएका कारण गीतले दर्शकलाई नचाउने निर्माता छविराज ओझाले बताएका छन् । दीपक शर्माको संगीत,कविराज गहतराजको नृत्य रहेको गीतमा…

Read More