उत्तर कोरियामा हलिउड फिल्म हेरे मर्नुपर्छ

एजेन्सी । तपाईलाई सायद यो कुरा सनेपछि अचम्म लाग्न सक्छ । हो उत्तर कोरियामा जसले हलिउड फिल्म हेर्छ उ मृत्युको शिकार बन्नु पर्छ । उत्तर कोरियाका शासक किम जोङ उल हलिउड फिल्म हेर्नेलाइ सीधै गोली हान्न पछि नपर्ने समाचार सार्वजनिक भएको छ । उनी पश्चिमी देशको रहनसहन मन पराउदैनन् । जसले हलिउड फिल्म हेर्छ किम…

Read More

पुषको जाडोमा ‘लाटी’,सामाजिक कथामा आधारित

चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयको कथा बोकेको चलचित्र लाटी पुष १८ गते देखी देशभर लाग्ने भएको छ । श्रृजना फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । राजबहादुर सानेले चलचित्रलाई निर्देशन गरेका हुन् । शिशिर जय खरेल,त्रिलोचन…

Read More

‘सत्यमेव जयते’ले अमिर खान तानिए विवादमा

एजेन्सी । अभिनेता आमिर खान ‘सत्यमेव जयते’को कारणले विवादमा तानिएका छन् । आमिरलाई हाई कोर्टका एडवोकेट मन्दीप कौर दीपले आफ्नो काउंसिल एडवोकेट दिलीप महाजनलाई नोटिस दिन पठाएका छन् । चण्डीगढ़का महिला एडवोकेट मन्दीप कौर दीपले बलीउड स्टार आमिर खानलाई उनको कार्यक्रम ‘सत्यमेव जयते’ का माध्यमले अपराधिक गतिविधिहरुलाई विस्तार गरेको भन्दै कानूनी नोटिस पठाएका हुन् ।…

Read More

झरनाकी छोरी सुवानीले गरिन ‘ए मेरो हजुर २’को निर्माण घोषणा

नायिका झरना थापाकी १८ बर्षिय छोरी सुवानी थापाले आज चलचित्र ‘ए मेरो हजुर २’ को निर्माण घोषणा गरेकी छिन् । हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा आयोजना भएको सातौं नेफ्टा फिल्मी अवार्डमा झरनाकी छोरी सुवानीले चलचित्र ए मेरो हजुर २ को निर्माण घोषणा गरेकी हुन् । एस।के।प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ए मेरो हजुर २ मा…

Read More

अर्को बर्ष यूकेमा गर्छौ नेफ्टा अवार्ड : मनोज केसी

विभिन्न देशहरुमा नेफ्टा अवार्ड सम्पन्न गरिसकेको चलचित्र प्राविधिक संघले यस पटक  हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा सातौं नेफ्टा फिल्मी अवार्ड सम्पन्न गरेको छ । यस पटकको नेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गरेको थियो । नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी…

Read More

अर्पण र केकी सर्वेत्कृष्ट नायक-नायिका,धन्दालाई अवार्डको ओहिरो (फोटोफिचर सहित)

निकै लामो समय देखी सबैको प्रतिक्षाको घडि बनिरहेको सातौं नेफ्टा फिल्मी अवार्ड आज हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा हङकङको समय अनुसार रातको १:४५ बजे र नेपालको समय ११:२० मिनेटमा सम्पन्न भएको छ । नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा नेफ्टा अवार्ड सम्पन्न भएको हो ।  ‘रिद्धी सिद्धी सातौ नेफ्टा फिल्म अवार्ड’ लेखिएको…

Read More

‘एउटा साथी’को हल ट्रेलर रिलिज (भिडियो सहित)

रंग पत्रकार लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको चलचित्र एउटा साथीको हल ट्रेलर रिलिज भएको छ । कात्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र एउटा साथीको हल ट्रेलर निकै धमकेदार देखिएको छ । २ मिनेट ८ सेकेण्ड लामो हल ट्रेलरमा चलचित्रमा अभिनय गरेका सबै कलाकारहरुलाई देख्न सकिन्छ । प्रेम, मित्रता, विछोड र खुशीको कथा…

Read More

पोर्नस्टार सनी लियोनीलाई के दिएर फकाएथे डेनियलले

पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई केहि दिन अगाडी मात्र सोधिएको थियो कि उनका पति डेनियल वेबरले उनलाई बिबाहको लागी कसरी राजी गरे भन्ने ? त्यस प्रश्नलाई सनी लियोनीले मुस्कुराउदै भनिन् ‘डेनियलले धेरै चकलेट र फूलहरु दिएर मलाई बिबाहको लागी राजी गराएका थिए ।”जब म आफ्नो दराज खोल्थे तब धेरै चकलेट र फूलहरुको गुच्छा देख्थे…

Read More

‘आइसक्रिम २’ले नंगायो नविनालाई

एजेन्सी । निर्देशक रामगोपाल बर्मालाई आफ्नो फिल्ममा नायिका नंगाउने गरेको आरोप लाग्ने गर्छ । तर उनलाई यस्ता आरोपको वास्ता छैन । तलेगु फिल्म ‘आइसक्रिम’ मा हट एण्ड बोल्ड सेक्स दृश्य दिएर चर्चामा रहेका बर्माले त्यही फिल्मको सिक्वेल ‘आइसक्रिम २’ मा नविनाको बोल्ड सिन लिएका छन् । यसअघि उनलाई निशा कठोरी, उर्मिला मातोडकर, मधु शालिनी लगायतका…

Read More

नेपालका मिस सुन्दरी अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा जादैं

नेपालमा प्राय अहिले महिना महिनामा विभिन्न सुन्दरी प्रतियोगिता भइरहेका हुन्छन् । त्यसैल पनि होला नेपालले अहिले धेरै मिस सुन्दरीहरु जन्माइसकेको छ । अब तिनै मिस सुन्दरीहरु विदेशका विभिन्न ठाँउहरुमा हुन लागेको अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा सहभागी हुने भएका छन् । हिजो काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा सहभागी हुन नेपालका मिस नेपालहरु सहभागी हुने…

Read More