भ्याली बाहिर ‘लज्जा’को उत्साहजनक व्यापार

कात्तिक ७ गते देखी अर्थात शुक्रबारबाट अलनेपाल रिलिज भएको चलचित्र लज्जाले काठमाडौं सगैं भ्याली बाहिर भने उत्साहाजनक व्यापार गरेको छ । भ्याली बाहिर चलचित्र लज्जा हेर्नेको घुईचो लाग्ने गरेको हल सञ्चालकहरुले बताएका छन् । हलको क्षमता भन्दा पनि बडि दर्शक हालेर चलचित्र प्रदर्शन भइरहेको सर्लाही स्थित विष्णा चलचित्र मन्दिरका सञ्चालकले बताए । साथै काठमाडौंमा पनि…

Read More

पहिलो दिनमै ताड्यो ह्याप्पी न्यू इयरले बलिउड रेकर्ड

शाहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’ले पहिलो दिनमा नै बक्स अफिसका सबै रेकर्ड तोडिदिएको छ । दीपिका पादुकोण र शाहरुखको जोडीले फेरि एकपटक दर्शकको मन जित्न सफल भएको छ । ह्याप्पी न्यू इयरले पहिलो शुक्रबार रिलिजको दिन नै ४५ करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड कायम गर्ने क्रममा यस फिल्मले आमिर खानको…

Read More

डेटिङका दिनहरु निकै खराब : टेलर स्विफ्ट

रोमान्समा विश्वास राख्ने गायिका टेलर स्विफ्टले आफु एक्लै खुसी रहेको बताएकी छिन् । जोय जोनसन, कोनर केनेडी, जोन मेयर, हेरी स्टाइल्सका जस्ता चर्चीत हस्तीहरुसँगको ब्रेकअपको समाचारले ठुलै चर्चा बटुलेको थियो । पिपुल डटकम मिडियालाई जानकारी दिदै उनले भनेकी छिन्, ‘ अब म आफैलाई समय दिन्छु । म बोइफ्रेण्ड बनाउँदै डेटिङमा जानुभन्दा साथीहरुसँग समय बिताउन चाहान्छु…

Read More

‘रंग बैजनी’को दोस्रो ट्रेलरमा फेरी देखियो गरिमा र सुमिनाको टक्कर (भिडियो सहित)

मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र रंग बैजनीको दोस्रो अफिसियल ट्रेलर रिलिज भएको छ । १२ बर्ष पछि निर्देशन कार्यमा र्फकिएका निर्देशन शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनीको दोस्रो ट्रेलर निकै आर्कश्षक देखिएको छ । ट्रेलरमा नायिका गरिमा पन्त र सुमिना घिमिरे विच खतरनाक टक्कर देख्न सकिन्छ भने नायक दिक्पाल कार्कीले दुवै…

Read More

‘लब यू बाबा’को र्शीष गीत रिलिज (भिडियो सहित)

सबैको आशाको केन्द्रविन्दु अर्थात कसैले पनि कल्पना नगरेको चलचित्र लब यू बाबा मंसिर २८ गते देशभर प्रर्दनश हुदैंछ । ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा अहिले सबैको कौतुहल्ताको चलचित्र बनेको छ । एउटा ८ बर्षिय बालकले कसरी चलचित्र निर्देशन गर्न सके भन्ने अहिले सबैको चासोको विषय हो । सोहि चलचित्र…

Read More

शिल्पाको ‘लल्जा’ ले ढाक्ला त लाज ?

कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म लज्जा युनिट यति बेला आफ्नो प्रचारलाई तिव्रता दिदै आएको छ । अब रिलिज हुन १ दिन बाँकी रहदाँ चलचित्र युनिट यति बेला आफ्नो प्रचारलाई व्यापकता दिएको छ । गीत,संगीतको चर्चाबाट निकै उत्साहित बनेको चलचित्र युनिट चलचित्र दर्शकले निकै मन पराउनेमा विस्वस्त देखिएको छ । त्यसैले मनोरञ्जन…

Read More

हैदरले चम्कायो श्रद्धाको भाग्य

उनले आफ्नो फिल्ममा छनौट भएपछि नायिकाहरु एकाएक चम्कन्छन् । ऐश्वर्या रायलाई हम दिल दे चुके सनम, देवदास, गुजारिस लगायतका सफल चलचित्रमा अवसर दिएपछि राय चम्किइन् ।  खामोसी मा मनीषा कोइराला, ब्ल्याकमा रानी मुखर्जी, मेरी कोममा प्रियंकाले पाएको अवसर सामान्य अवसर होइन, उनीहरुलाई चम्काउन भन्सालीको अवसरले ठूलो भूमिका खेल्यो । अब दिन आएको छ, श्रद्धा कपुरको…

Read More

मध्यरातमा महजोडीलाई अमेरिकामा अपमान, ‘पहिचान विरोधी’ भन्दै झमेला खडा

बहुचर्चित हाँस्य जोडि महजाडी अमेरिकामा अपमानित भएका छन् । महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा महासंघ प्रतिनिधिले आफूले भनेअनुसारको प्रहसन देखाउन कागजमा दस्तखत गर्न बाध्य बनाएको खुलासा भएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनजाति महासंघका अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ । महजात्रामा संघीयता विरोधी र जातीय पहिचान…

Read More

स्टुडियो भित्र अकेशाको ‘जिन्दगी रक्स’

एक सय भन्दा बढि म्युजिक भिडियो निर्देशन गरेर पोक्त बनिसकेका निर्देशक निकेश खड्काद्धारा निर्देशित पहिलो चलचित्र जिन्दगी रक्स डबिङको अन्तिम चरणमा पुगेको छ । वानेश्वरको रियल टाइम स्टुडियोमा डबिङका कामहरु धमाधम भइरहेको र केही दिन भित्रैमा सम्पन्न हुने चलचित्र युनिटले जनाएको छ । विशुद्ध मनोरञ्जनात्मक र सामाजीक कथामा केन्द्रित चलचित्र जिन्दगी रक्सले हरेक मानिसले आफ्नो…

Read More

आर्यन हङकङमा,’नाईके’ युनिट पोखरा

मंसिर १९ गते प्रदर्शनका लागी तयार भएको चलचित्र नाईके युनिट पोखरा पुगेको छ । चलचित्रको प्रचार प्रसारका लागी चलचित्र युनिटले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराइएको थियो । तर चलचित्रका मुख्य पात्र आर्यन सिग्देल भने हङकङ छन् । चलचित्रका मुख्य पात्र नै हङकङमा भएका कारण चलचित्र युनिट यति बेला तनाबमा देखिएको छ…

Read More