Thu. Apr 25th, 2024

77921रोमान्समा विश्वास राख्ने गायिका टेलर स्विफ्टले आफु एक्लै खुसी रहेको बताएकी छिन् । जोय जोनसन, कोनर केनेडी, जोन मेयर, हेरी स्टाइल्सका जस्ता चर्चीत हस्तीहरुसँगको ब्रेकअपको समाचारले ठुलै चर्चा बटुलेको थियो । पिपुल डटकम मिडियालाई जानकारी दिदै उनले भनेकी छिन्, ‘ अब म आफैलाई समय दिन्छु । म बोइफ्रेण्ड बनाउँदै डेटिङमा जानुभन्दा साथीहरुसँग समय बिताउन चाहान्छु । अब मेरो साथीहरुको समुह मेरो लागि सबैभन्दा महत्वपुर्ण हो ।’ डेटिङका दिनहरु निकै खराब महसुस भएको उनले बताएकी छिन् ।

%d bloggers like this: