किन शाहरुख सगँ काम गर्न मानिनन् इलियानाले

हैप्पी न्यू ईयर चलचित्र सफल हुदै गएको अबस्थामा बलिउडका बादशाह शाहरुख खान यति बेला दर्शकका आखाँमा निकै मज्जाले छाउदै गएका छन् । त्यहि क्रममा उनको पछिल्लो चलचित्र फैन मा इलियाना डी क्रूज काम गर्दै छिन् भन्ने कुरा धेरै चल्यो तर अब उक्त चलचित्रमा उनी काम नगर्ने भएकी छिन् । उनले भनेकी छिन् म शाहरुख खान…

Read More

सोल्टीनीको नाँचमा जब आर्यन र ध्रुव देखिए (भिडियो सहित)

नायक आर्यन सिग्देलको बेजोड एक्शन भुमिका रहेको चलचित्र आवेगको पहिलो र्शीष गीत रिलिज भएको छ । ‘सोल्टीले नाचेको लास्ट राम्रो’ नामक बोलको गीत चलचित्र युनिटले सार्वजनिक गरेको हो । गीतमा अर्चना डेलाला,पवित्रा आचार्य,नायक आर्यन सिग्देल र ध्रुव दत्तको निकै आर्कश्षक अभिनय देख्न सकिन्छ । गीतमा दुई हिरोइनलाई हट दृश्यमा समेत देखाइएको छ । सार्वजनिक गीतमा टंक…

Read More

लज्जाले रुवायो शिल्पालाई,देखाइयो लज्जाको प्रेस शो

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको चलचित्र लज्जा युनिटले आज केहि पत्रकार र केहि चलचित्रकर्मी माझ चलचित्र लज्जाको प्रेस शो गरेको छ । ललितपुरको गुण सिनेमा हलमा सिनेमाको प्रेस शो हेरेपछि सबैले चलचित्रको तारिफ गरेका छन् । चलचित्र हेर्न आर्यन सिग्देल,शिल्पा पोखरेल,छविराज ओझा सर्गै चलचित्रको जम्बो युनिटनै पुगेको थियो । स्टूपिड मन सगै एक…

Read More

आर्यन र नम्रता उत्कृष्ट नायक-नायिका,‘नाइँ नभन्नु ल २’ले लग्यो ८ विधाको अवार्ड

आइतबार यन लङ थियटर हल हङकङमा इन्फा अवार्ड सम्पन्न भएको छ । इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा पहिलोपटक हङकङमा इन्फा अवार्ड सम्पन्न भएको हो । उक्त इन्फा अवार्डमा चलचित्र नाईँ नभन्नू ल २ ले ८ वटा विधाको अवार्ड हात पारेको छ । उत्कृष्ट फिल्म,निर्देशक,कथाकार,सहअभिनेता,सहअभिनेत्री,संगीतकार,गीतकार,गायक गरि चलचित्र नाईँ नभन्नू ल २ ले ८ विधामा अवार्ड हात पारेको…

Read More

मेरो लागी अवार्ड सबै भन्दा महत्वपुर्ण : दीपिका पादुकोण

केहि बर्ष यता कुनै पनि अवार्डबाट सम्मानित नभएकी बलिउड नायिका दीपिका पादुकोणलाई अवार्ड निकै महत्वपुर्ण लाग्ने बताएकी छिन् । उनले एक अन्तरर्वाताको क्रममा भनेकी छिन् ‘अवार्ड जसले मेहेनत गर्छ उसले पाउने जिच हो त्यसैले मेरो जिन्दगीमा अवार्डले महत्वपुर्ण स्थान लिएको छ ।’ केहि बर्ष यता अवार्ड आफुले नपाउदाँ साह्रै दुख लागेको बताउदै दीपिकाले जब म…

Read More

‘लज्जा’को आक्रमक व्यापार,प्रत्येक हल हाउसफुल

कात्तिक ७ गते देखी अलनेपाल रिलिज भएको चलचित्र लज्जाले यति बेला प्रत्येक हलहरुमा आक्रमक व्यापार गरिरहेको छ । बलिउडका सुपरस्टर शाहरुख खानको फिल्म हैप्पी न्यू ईयर र नेपाली चलचित्र स्टूपिड मन सगँ प्रतिस्पर्दा गर्दै हलहरुमा प्रदर्शन भएको चलचित्र लज्जा अहिले काठमाडौंका ११ वटा हलमा र उपत्यका बाहिर ५३ वटाहलहरुमा एक साथ चलचित्र लज्जा प्रदर्शन भइरहेको…

Read More

मृत्युपछि माइकल ज्याक्सनको कमाई १४० मिलियन डलर

तपाईलाई अचम्म लाग्न सक्छ,कोहि मान्छे मोरेपछि पनि पैसा कमाउन सक्छ भन्ने तर तपाई त्यो कुरा अचम्म लागे पनि यो बास्तविकता हो । माइकल ज्याक्सनको सन २०१४ को कमाइ १४० मिलियन डलर पुगेको छ । यति कमाई कैयन जिउँदा कलाकरलेसमेत गर्न सकेका छैनन् । मृत्यु पश्चात पनि यस साल ज्याक्सनको दोस्रो एल्बम एक्सकेप रिलिज भयो ।…

Read More

अजय र शाहरुखको झगडा अब मित्रतामा

बलिउडका बादशाह शाहरुख खान र सिंघम अजय देवगन विचका दुस्मनी अब मित्रतामा बद्लिएको छ । अजय देवगनको पछिल्लो चलचित्र एक्सन जैक्सनको ट्रेलर शाहरुख खानको प्रदर्शनको तयारीमा रहेको बेला रिलिज भएको थियो । अजयको फिल्म एक्सन जैक्सनको ट्रेलर रिलिज भए सगैं अजय र शाहरुख खानको दुस्मनी मित्रतामा बद्लिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । उनीहरुको दुस्मनी शाहरुख खानको जब…

Read More

‘झिल्के’मा सलोन,लक्ष्मी पुजाबाट सुरु भो छायांकन

सलोन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र झिल्के लक्ष्मी पुजाको दिन देखी छायांकन सुरु भएको छ । लक्ष्मी पुजालाई आफ्नो साइत बनाएर चलचित्रलाई शोभित बस्नेतलले निर्देशन गरिरहेका छन् । चलचित्रमा सलोन बस्नेत ,करिश्मा श्रेष्ठ ,गौरी मल्ल, बिजय लामा ,कविता घिसिङ्ग ,भानु प्रताप, एलिना लगायतको कलाकारको मुख्य अभिनय रहने छ । काठमाण्डौ , बिरगंज ,लम्जुङ्गको घले गाँउ…

Read More

प्रधानमन्त्रीको निवासमा ‘श्री ५ अम्बरे’

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म श्री ५ अम्बरेको जम्बो युनिट नेपालका प्रधानमन्त्री शुशिल कोइरालाको घरमा देउसी भैसो खेल्न पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र श्री ५ अम्बरेको जम्बो युनिट पुगेको थियो । चलचित्रका कलाकार तथा निर्माताहरु प्रधानमन्त्री सुशिल कोइरालाको सामुन्ने देउसी खेलेका थिए । देउसीमा चलचित्र युनिटले चलचित्रका गीत,संगीत…

Read More