सौगातले फेरिएको ‘श्री ५ अम्बरे’,गद्दीमा बसेपछि यस्ता छन् सौगात
अन्तराल चलचित्र निर्देशन गरेर राम्रो चर्चा कमाएकी महिला निर्देशक दिपा बस्नेतलले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेले आफ्नो प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्रको प्रचार प्रसारमा व्यापकता दिदैं आएको छ । केहि दिन अगाडी मात्र चर्चित हाँस्य टेलिसिरियल भद्रगोलका कलाकारलाई लिएर टिभिसी तयार देखी भिमफेदी ग्रुपलाई लिएर नृत्य प्रस्तुत सम्मको दौडानमा चलचित्र श्री ५ अम्बरेले आफ्नो…