सिभिल बैंलले दियो केकीलाई ३५ दिने सुचना
पछिल्लो समय निकै सफल नायिकाको रुपमा परिचित नायिका केकी अधिकारीलाई सिभिल बैंलले ३५ दिनको सुचना जारी गरेको छ । उनका बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचनामा सिभिल बैंकले निकालेको छ । केकीका बाबु र आमाले घर कर्जा शिर्षकमा सिभिल बैंकको ताकेता विभागले उक्त सूचना मंसिर २ को…