Fri. Apr 26th, 2024

13एजेन्सी । बलिउडमा बेला बेलामा चर्चामा आइरहने मोडल तथा अभिनेत्री पूनम पाण्डे बलिउडमा सफल मोडल भनेर भन्दा पनि उनी बलिउडमा एक आफ्नो विवादित तस्विरले चर्चामा आइने मोडलको रुपमा परिचित छिन् । बलिउडमा केहि सफलता हात पारेकी पुनम अब हलिउड फिल्ममा देखिने भएकी छिन् । उनको आगामी हलिउड फिल्म तेलुगुको हुनेछ, उनको फिल्मको नाम ‘मालिनी एण्ड कम्पनी’ हो। यस फिल्मको केहि तस्बीरहरु पूनमले आफ्नो  साथीहरुसँग शेयर गरेकि छिन् । यी तस्बीरहरुमा उनि एकदम इंडियन स्टाइलमा देखिएकि छिन् । पूनमले थोप्ले, रातो साड़ी र चुरा लगाएकि थिइन् । पूनमको यो दोस्रो तेलुगु फिल्म हो। यो भन्दा पहिला उनको फिल्म ‘नशा’ २०१३ मा प्रदर्शित भएको थियो ।

%d bloggers like this: