‘किस्मत २’ मा शिल्पाको नाम अगाडी,बन्लिन त हिरोइन ?
शिल्पा पोखरेल र छविराज ओझा अहिलेको चर्चित नाम हुन् यि । लज्जाबाट चलचित्रक्षेत्रमा प्रवेश गरेकी नायिका शिल्पा पोखरेल यति बेला छविराज ओझाको आखाँमा एउटा अमृत छाप झै बनिसकेको छ । उनी अहिले छविराज ओझाले निर्माण गरेका र गर्न लागेका प्राय चलचित्रमा उनीनै देखिएकी र देखिन लागेका कारणले पनि यति बेला उनीहरुको चर्चा चलचित्रनगरिमा व्यापक छ…