Sat. Apr 27th, 2024

Captureबलिउडमा उदाउँदै गरेकी नायिका आलिया भट्टले आफूलाई चुम्बन गर्दा आनन्द आउने बताएकी छिन् । उनले मिडिया माझ नै यस्तो अभिव्यक्ति दिएपछि यति बेला बलिउडमा आलिया चर्चामा छिन् । स्टूडेन्ट्स अफ द ईयर चलचित्रबाट करिअर शुरु गरेकी आलियाले आफ्ना हरेक चलचित्रमा अन्तरंग चुम्बनका सिन दिन भ्याइसकेकी छिन् । हरेक चलचित्रमा चुम्बनको सिन दिएकी आलियाले आफूलाई चुम्बन गर्न मजा आउने बताएकी हुन् । ‘२ स्टेटस्’ नामक चलचित्रमा उनले बेड सिन समेत दिएकी छिन् । उनको अर्को चलचित्र ‘हम्टी शर्मकी दुल्हनीया’मा पनि किसिङ सिन रहेको छ ।

%d bloggers like this: