यसरी बनाए सौगातले ‘लब यू बाबा’ (भिडियो सहित)
मंसिर २६ गते नेपालमा देशभर प्रदर्शन भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउने तयारी भइरहेको ८ बर्षिय बालक सौगात विष्टद्धारा निर्देशित चलचित्र लब यू बाबाको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगातले चलचित्र लब यू बाबा निर्देशन गरेका हुन् । सार्वजनिक मेकिङ भिडियोमा ८ बर्षिय बालक…