बेनिशाले भित्री बस्त्र लगाउन बिर्सेपछि … (फोटो फिचर)

सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरु भन्दा फरक देखिने रहर मात्रै होइन, बाध्यता पनि पर्छ । फिल्मका हिरोइनलाई दर्शक बटुल्नका लागि राम्री र सेक्सी देखिन जरुरी छ । अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन् । मिस नर्सको फाइनल कार्यक्रममा अतिथी भएर पुगेकी उनी आकर्षक देखिएकी थिइन् ।

Read More

नांगाहरूको चिप्लेटी

सर्वांग नांगिएर हिँउमा ‘स्लेडिङ’ गर्ने प्रतिस्पर्धा हेर्न तपाईंलाई मन छ ? अर्को महिना जर्मनीमा यस्तो प्रतियोगिता हुँदै छ । ‘नेकेड स्लेडिङनांगाहरूको चिप्लेटी सर्वांग नांगिएर हिँउमा ‘स्लेडिङ’ गर्ने प्रतिस्पर्धा हेर्न तपाईंलाई मन छ ? अर्को महिना जर्मनीमा यस्तो प्रतियोगिता हुँदै छ । ‘नेकेड स्लेडिङ वल्र्ड च्याम्पियनसिप’ नाम दिइएको प्रतिस्पर्धालाई २५ सय दर्शकले हेर्नेछन् । जर्मनीको हिमाली क्षेत्रमा फेब्रुअरी १५ मा प्रतिस्पर्धा हुनेछ

Read More

मलेसियामा प्रियंकाको सेक्सी अवतार (फोटो फिचर)

मलेसियामा रहेका नेपालीलाई प्रियंका कार्कीले हट डान्स देखाएर तताएकी थिइन् । तर, यो तस्बिर नेफ्टा अवार्ड कार्यक्रमको होइन । एनसेलको प्रमोसन कार्यक्रममा उनले विविध ड्रेसमा आफ्नो नृत्यकला प्रस्तुत गरेकी हुन् । पछिल्लो समय सबैभन्दा ब्यस्त नायिका प्रियंकाको फिल्म ‘झोले’ फागुन ९ गते रिलिज हुँदैछ । प्रियंकाको महत्वकांक्षी फिल्म पनि हो यो ।

Read More

ऐश्वर्या संसारैकै चौथो ‘सुन्दर महिला’

पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वको चौथो सुन्दर महिला घोषित भएकी छन् । अमेरिकी अनलाइन पत्रिका ‘हलिवुड बज’ ले गरेको सर्वेक्षणले ऐश्वर्यालाई यो उपाधि दिएको हो । सर्वेक्षणमा ऐश्वर्याको प्रतिस्पर्धीका रुपमा अभिनेत्री मोनिका बेलुसी, अमेरिकी मोडल तथा अभिनेत्री केट अपटन र हलिउड स्टार एन्जेलिना जोली थिए ।

Read More

पतिसँग छुटेपछि सुजैनको मस्ती

मुम्बई, १९ माघ (एजेन्सी) । हिजोआज निकै खुसी छिन् सुजैन रोशन । पति ऋतिक रोशनसँग सम्बन्धविच्छेद भएकोमाा उनलाई कुनै दुःख छैन । ऋतिक र सुजैनले करिब १७ वर्ष लामो वैवाहिक सम्बन्ध महिना दिनअघि ‘ब्रेकअप’ गरेका थिए । पति ऋतिकसँग छुटिएकोमा आफूलाई कुनै दुःख नलागेको सुजैनले बताएकी छन् । केही दिनअघि सुजैन मुम्बईको एक नाइट क्लबमा…

Read More

‘कालोपोथी’ले ५५ लाख रुपैयाँ जितेको औपचारिक घोषणा

फिल्म ‘कालो पोथी’ (बल्याक हेन)को स्क्रिप्टले स्वीजरल्याण्डको प्रतिष्ठित फन्ड ‘भिजन सुद’ प्राप्त गरेको छ । विभिन्न देशका सयभन्दा बढी स्क्रिप्टहरुलाई उछिन्दै ‘कालो पोथी’ फिल्मको स्क्रिप्टले ५० हजार स्विस फ्र्यांक अर्थात करिब ५५ लाख रुपैयाँ जितेको हो ।

Read More

अन्विती लिटिल मिस एन्जल (फोटो फिचरसहित)

‘लिटिल मिस एञ्जल–२०१४’ को उपाधि अन्वती उपाध्यायले चुमेकी छन् । क्लश इभेन्टसद्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित प्रतियोगितामा ४९ प्रतिस्पर्धीलाई उछिन्दै उपाध्याय ‘लिटिल मिस एञ्जल’ बन्न सफल भएकी हुन् । पाठशालामा कक्षा ९ मा अध्ययनरत उपाध्यायले उपाधिसँगै नगद १५ हजार प्राप्त गरिन् ।

Read More

सर्वनाममा ‘बहुला काजीको सपना’

काडमाडौं, १८ माघ । नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटक ‘बहुला काजीको सपना’ सर्वनाममा मञ्चन भइरहेको छ । १७ माघबाट सुरु भएको नाटक फागुनको पहिलो सातासम्म मञ्चन हुुने निर्देशक यात्रीले बताए । विजय मल्लले ६६ वर्षअघि लेखेको ‘बहुला काजीको सपना’ भित्र तत्कालीन समयमा चरम गरिबी र अभावबीच शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी…

Read More

‘तोरी लाहुरे’ हिरोको र्‍याप (गीत सहित)

रोहित रुम्बा फिल्म अभिनेता हुन् । तर, केही दिनअघि उनी र्‍याप गरिरहेको अवस्थामा भेटिए । त्यो पनि आफ्नो शीर्ष भूमिका रहेको फिल्म ‘तोरीलाहुरे’मा । फागुन २३ मा रिलिज तय गरिएको फिल्मको प्रमोसनल गीतमा उनी आफैँले ¥याप हानेका हुन् । प्रमोद खरेलको स्वर रहेको गीतको शब्द÷संगीत पनि रोहितकै रहेको छ । उनको यो पहिलो र्‍याप भने होइन, चर्चित…

Read More

‘तोरी लाहुरे’ हिरोको र्‍याप (गीत सहित)

रोहित रुम्बा फिल्म अभिनेता हुन् । तर, केही दिनअघि उनी र्‍याप गरिरहेको अवस्थामा भेटिए । त्यो पनि आफ्नो शीर्ष भूमिका रहेको फिल्म ‘तोरीलाहुरे’मा । फागुन २३ मा रिलिज तय गरिएको फिल्मको प्रमोसनल गीतमा उनी आफैँले ¥याप हानेका हुन् । प्रमोद खरेलको स्वर रहेको गीतको शब्द÷संगीत पनि रोहितकै रहेको छ । उनको यो पहिलो र्‍याप भने होइन, चर्चित…

Read More