Thu. Apr 18th, 2024

सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरु भन्दा फरक देखिने रहर मात्रै होइन, बाध्यता पनि पर्छ । फिल्मका हिरोइनलाई दर्शक बटुल्नका लागि राम्री र सेक्सी देखिन जरुरी छ । अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन् । मिस नर्सको फाइनल कार्यक्रममा अतिथी भएर पुगेकी उनी आकर्षक देखिएकी थिइन् । तर, उनको वानपिसमा सजिएको आकर्षण त्यतिबेला सकियो, जब दर्शकदीर्घाको अघिल्लो पंतिमा बसेकाहरु कानेखुशी गर्न थाले । जांघसम्मको वानपिस लगाएकी उनले भित्री बस्त्र लगाउनै बिर्सिएकी रहिछन् ! त्यो कानेखुशी चाल पाएपछि कार्यक्रमको तस्बिर खिचिरहेका क्यामेरापर्सनहरुले उनीतिर लेन्स सोझ्याए । क्यामेरामा उनको भित्रीअंगका तस्बिर पनि कैद भए । सार्वजनिक कार्यक्रममा जानुअघि ‘सार्वजनिक जीवन’ भएका ब्यक्तित्वहरुले ख्याल गर्न जरुरी छ । हामीले यस्ता गल्ती भविष्यमा कसैबाट नदोहोरियोस् भनेर शतर्क गराउनका लागि ती तस्बिरलाई ‘हेर्न लायक’ बनाएर प्रस्तुत गरेका छौं । –मनोरञ्जनसंसार टिम
तस्बिरहरुः ज्ञानु राई
benisha (2) benisha (1)
benisha (4)benisha (0)

%d bloggers like this: